२५ असोज, फुङ्लिङ । ताप्लेजुङको दुर्गम क्षेत्रमा खच्चड, चौंरी र याकमार्फत दशैंका लागि खाद्यान्न सामग्री ढुवानी गरिएको छ । हालसम्म सडक र यातायातको पहुँच नपुगेको क्षेत्रमा पशुमार्फत दशैंका लागि खाद्यान्नसहित उपभोग्य सामग्री ढुवानी गरिएको हो । दशैं चाड नजिकिएसँगै स्थानीयवासीले खाद्यान्नसहितका आवश्यकीय उपभोग्य सामग्री खच्चड र चौंरी तथा याकलाई बोकाएर ढुवानी गरेका हुन् । मामाङ्खेमा […]