९ पुस, वीरगञ्ज । बाराको रामवनझाडीबाट शुरू भइ वीरगञ्जको मध्य भाग भएर बग्ने सिर्सिया (श्रीसिया) नदीको प्रदूषण रोक्न स्थानीय पुनः जागरुक भएका छन् । श्रीसिया नदी एवं वीरगञ्ज प्रदूषणमुक्त अभियानमा आवद्ध वीरगञ्जबासीले पुनः दबावमूलक अभियान शुरू गरेको हो । विगतमा विभिन्न दबावमूलक कार्यक्रम गर्दै आएको अभियान कोरोना महामारीका कारण मौन थियो। अभियानमार्फत् हस्ताक्षर संकलन, सरोकारवालालाई […]