सिर्सिया नदी प्रदूषण मुक्त बनाउन माग गर्दै वीरगन्ज महानगरपालिकाको कार्यालय घेराउ

पर्सा बारा औद्योगिक करिडोरका सिर्सिया नदी प्रदूषित भएपछि सरोकारवालाहरूले सोमबार वीरगन्ज महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । सिर्सिया नदी एवं वीरगन्ज प्रदूषण मुक्त अभियानको अगुवाइमा उनीहरुले बिहान ११ बजेदेखि २ घण्टा महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

सम्बन्धित सामग्री

वीरगन्जको सिर्सिया नदी प्रदूषण गर्ने उद्योगलाई सिलबन्दी गरिने

तिहार तथा छठ पर्वअगाडि नै वीरगन्जको सिर्सिया नदी प्रदूषण नरोकिए उद्योगलाई सिलबन्दी गर्ने वीरगन्ज महानगरपालिकाले निर्णय गरेको छ । महानगरपालिकामा सोमबार उद्योगी, प्रशासन र प्रहरीका प्रतिनिधिबीच बसेको बैठकले उद्योगबाट निस्कने रसायनयुक्त लेदो प्रशोधनपछि मात्रै नदीमा पठाउने निर्णय भएको हो ।

प्रदूषण गर्नेलाई कारबाही जरुरी

वीरगन्ज महानगरपालिकाले वीरगन्ज पथलैया औद्योगिक करिडोर भएर बग्ने सिर्सिया नदी प्रदूषण गराउने पाँच उद्योगलाई जरिमाना गराउने निर्णय गरेको छ । प्राकृतिक सम्पदा कुनै पनि मुलुकका अमूल्य सम्पत्ति हुन् । त्यस्ता सम्पदाको जगेर्ना गर्नु उद्योगी, व्यापारीलगायत आमसर्वसाधारणको पनि कर्तव्य हो । यस अर्थमा महानगरपालिकाको निर्णयको स्वागत गरिनुपर्छ । कुनै पनि उद्योग वा व्यावारिक प्रतिष्ठानलाई परम्परागत नदी […] The post प्रदूषण गर्नेलाई कारबाही जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिर्सिया नदी प्रदूषण गर्ने उद्योगलाई कारबाही गर्ने निर्णय

३ फागुन, वीरगञ्ज । सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले नदी प्रदूषण गर्ने वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका उद्योगलाई कारवाही गर्ने निर्णय गरेको छ । उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन नगरी नदीमा खसाल्दै आएका उद्योगलाई वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको ऐन अनुसार कारबाही गर्ने निर्णय गरेको हो । उपमेयर ईम्तियाज आलम नेतृत्वमा गठित सिर्सिया अनुगमन समितिले […]

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि बारा, पर्साका उद्योगीले पनि सघाउने

१० माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको ‘सिर्सिया नदी प्रदूषण नियत्रन्त्रण अभियान’मा बारा, पर्साका उद्योगीहरुले पनि सघाउने भएका छन् । पानी प्रशोधन गर्न आवश्यकता हुने उद्योगहरुले ‘प्राइमरी ट्रिटमेन्ट प्लान्ट’ अनिवार्य सञ्चालनमा ल्याउने निर्णयमा उनीहरु पुगेका छन् । विशेषगरि छाला, पेन्ट, तेल घ्यू उद्योगबाट निस्कने पानी प्रशोधन नगरी खसालिदिंदा नदी प्रदूषित भएको  छ । वीरगञ्ज […]

ग्लोबल लेदरको रसायनयुक्त पानी सोझै सिर्सिया नदीमा

२६ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२२ स्थित ग्लोबल लेदर प्रालिले छाला पखाल्दा निस्केको रसायनयुक्त प्रदूषित पानी सोझै सिर्सिया नदीमा खसाएको पाइएको छ । सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले मंगलबार ग्लोबल लेदरसहित नदी क्षेत्रमा सञ्चालित तीन वटा उद्योगको स्थलगत निरीक्षण गरेको थियो । तीमध्ये ग्लोबल लेदरले भने प्रदूषित पानी नदीमा मिसाएको पाइएको वीरगञ्ज महानगरपालिकाको वातावरण निरीक्षक […]

मरियम लेदरको फोहोर पानी सोझै सिर्सिया नदीमा

५ पुस, वीरगञ्ज । वीरगञ्जस्थित मरियम लेदर उद्योगले प्रशोधन नगरी फोहोर पानी सिर्सिया नदीमा खसाल्ने गरेको पाइएको छ । सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि नदी आसपासका उद्योग अनुगमन गर्ने क्रममा मरियम लेदरले बदमासी गर्ने गरेको पाइएको हो । वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा गठित सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले मंगलबार तीन वटा उद्योगको अनुगमन […]

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

उद्योगको फोहोर पानी नदीमा खसाले कारबाही

सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले उद्योगबाट निस्कने फोहर पानी प्रशोधन नगरी सोझै नदीमा खसाले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगलाई कारबाही गर्ने निर्णय गरेको छ ।