प्रदूषण गर्नेलाई कारबाही जरुरी

वीरगन्ज महानगरपालिकाले वीरगन्ज पथलैया औद्योगिक करिडोर भएर बग्ने सिर्सिया नदी प्रदूषण गराउने पाँच उद्योगलाई जरिमाना गराउने निर्णय गरेको छ । प्राकृतिक सम्पदा कुनै पनि मुलुकका अमूल्य सम्पत्ति हुन् । त्यस्ता सम्पदाको जगेर्ना गर्नु उद्योगी, व्यापारीलगायत आमसर्वसाधारणको पनि कर्तव्य हो । यस अर्थमा महानगरपालिकाको निर्णयको स्वागत गरिनुपर्छ । कुनै पनि उद्योग वा व्यावारिक प्रतिष्ठानलाई परम्परागत नदी […] The post प्रदूषण गर्नेलाई कारबाही जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पाकिस्तानमा प्रदूषण नियन्त्रणका लागि पहिलोपटक कृत्रिम वर्षा गराइयो

लाहोरमा वायु प्रदूषण अत्यधिक मात्रामा बढेपछि प्रदूषण नियन्त्रणका लागि कृत्रिम वर्षा गराइएको हो ।

पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण

अनुसन्धानले पुरुषमा प्रजनन समस्या बढ्दो क्रममा देखाएका छन्। पछिल्ला अध्ययनबाट यो समस्याका लागि प्रदूषण जिम्मेवार रहेको पाइएको छ। विशेषगरी शुक्रकीटको गुणस्तरमा ह्रास आउनुमा प्रदूषण कारक देखिएको छ।...

पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण

अनुसन्धानले पुरुषमा प्रजनन समस्या बढ्दो क्रममा देखाएका छन्। पछिल्ला अध्ययनबाट यो समस्याका लागि प्रदूषण जिम्मेवार रहेको पाइएको छ। विशेषगरी शुक्रकीटको गुणस्तरमा ह्रास आउनुमा प्रदूषण कारक देखिएको छ।...

चिन्तन प्रदूषण नियन्त्रणको

श्वास-प्रश्वाससम्बन्धी तथा मुटु रोगका लागि पनि वायु प्रदूषण प्रमुख कारक मानिन्छ।

चिसोसँगै वायु प्रदूषण बढ्यो

चिसोको समय बढेसँगै वायु प्रदूषण पनि बढ्दै गइरहेको छ । चिसो हावाका कारण धुलोका कणहरू वायुमण्डलमा नै तैरिनु, तुँवालोले प्रदूषण एकै ठाउँमा रहँदा प्रदूषण बढेको वातावरणविद्हरूको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ मा चिसोको समयमा अत्यधिक वायु प्रदूषण बढेका कारण संकटकाल नै घोषणा गरेको थियो । संकट आएपछि मात्रै तयारी थाल्ने सरकारले […]

उच्च बन्दै वायु प्रदूषण

काठमाडौं, पुस ५ । नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ। मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ। हिउँदे सुक्खायाम र चिसोसँगै बढ्दै गएको प्रदूषण वर्षा भएपछि मात्र केही मत्थर हुने विभागका वातवरणविज्ञ गोविन्द लामिछानेले बताए । उच्च हुँदै गएको वायु प्रदूषण रोक्न सक्ने अवस्था नहुने भएकाले अनुकूलनका […]

उपत्यकाका धेरैजसाे सार्वजनिक गाडी प्रदूषण परीक्षणमा फेल

काठमाण्डाै  - काठमाण्डाै उपत्यकाका प्रायजसाे सार्वजनिक गाडी प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ ।  शुक्रवार काठमाण्डाैको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग गाडीको प्रदूषण परीक्षण गर्दा प्रायजसाे गाडी प्रदूषण परीक्षणमा फेल रहेका पाइएको हो ।  आज विभागले गरेको ५४ वटा गाडीको प्रदूषण परीक्षणमा ३८ वटा गाडी फेल भएका पाइएको छ भने १६ वटा गाडी मात्रै पास भएका विभागले जनाएको छ । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्...

काठमाण्डौसहित देशभरको वायु प्रदूषण बढ्यो

काठमाण्डाै – काठमाण्डौसहित देशभरको वायु प्रदूषण फेरि बढेको छ । घाम लागेसँगै केही दिन वायु प्रदूषण घटेको भए पनि अहिले देशका धेरैजसो प्रदूषण मापन केन्द्रहरूले प्रदूषण बढेको देखाएका छन् । अहिले काठमाण्डौको रत्नपार्कमा रहेको वायु प्रदूषण मापन केन्द्रको तथ्याङ्कअनुसार काठमाण्डौमा हावाको प्रदूषण मापन सूचक एक्यूआई एक सय ६० नाघेको छ । एक्यूआई एक सय नाघेपछि त्यहाँ मानिसका लागि अस्वस्थ वातावरण भएको मानिन्छ ।अहिले तराई क्षेत्रको प्रदूषण झनै बढेको छ । सिमरा र विराटनगरका केन्द्रहरूले एक्यूआई दुई सय नाघेको देखाइरहेका छन् । एक्य...

बालबालिकाको शत्रु वायु प्रदूषण

वायु प्रदूषण बाल स्वास्थ्यका लागि प्रमुख खतरामध्ये एक मानिन्छ, पाँच वर्षभन्दा कम आयुका बालबालिकामा १० मध्ये एक मृत्युका लागि वायु प्रदूषण नै जिम्मेवार ठानिन्छ।...

घट्यो वायु प्रदूषण : स्वास्थ्य सावधानी भने अपनाउनुपर्ने

काठमाण्डाै - नेपालको वायु प्रदूषण विश्वभरको तुलनामा कम हुँदै गएको छ । केही दिनअघि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेपछि वायु प्रदूषण कम भएको वातावरण विभागले जनाएको छ । केही दिनअघि काठमाण्डौ विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा रहेको थियो । काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा प्रदूषण कम भएको भए पनि नेपालका केही ठाउँहरु अझै प्रदूषित देखिएका छन्। अतिहानिकारक अवस्था नरहेको तर केही ठाउँमा प्रदूषण भने कायमै रहेको वातावरणविद्हरुले बताएका छन् । धनगढी, हेटौँडालगायत ठाउँको प्रदूषण मापन ...