नेपाल र बंगलादेशबीच आर्थिक साझेदारीमा अभिवृद्धि जरुरी

अति कम विकसित मुलुक (एलडीसी) को श्रेणीबाट स्तरोन्नति भई विकासशील देशको श्रेणीमा उक्लने क्रममा रहेको नेपाल र बंगलादेशले त्यसपछि आइपर्ने चुनौतीको सामना गर्न आर्थिक साझेदारीमा अभिवृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याइएको छ ।

सम्बन्धित सामग्री

आर्थिक स्थायित्व र लगानी अभिवृद्धिलाई प्राथमिकतामा राख्न सुझाव

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी नेपाल उद्योग वाणिज्य महासङ्घले राजस्व परामर्श समितिलाई सुझाव पठाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आर्थिक स्थायित्व, लगानी अभिवृद्धि, दिगो आर्थिक विकासका लागि सार्वजनिक निजी साझेदारी र दक्ष जनशक्ति विकासको विषयलाई केन्द्रमा राख्नुपर्ने सुझाव महासङ्घले दिएको हो । “आर्थिक मन्दीलाई […]

कफीको व्यापारबारे क्षमता अभिवृद्धि तालिम

काठमाडौँ,१८ पुष । अन्तर्राष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउने उद्देश्यका साथ आजदेखि पोखरामा तीनदिने तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)द्वारा कार्यान्वयन भइरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रद्वारा संयुक्तरूपमा आयोजित तालिममा व्यवसायीले […]

नेपाल हरित हाइड्रोजन सम्मेलन सुरु

नेपाल हरित हाइड्रोजन सम्मेलन सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक...

आर्थिक कानुनसम्बन्धी क्षमता अभिवृद्धि गर्न सेजन र नेपाल बार एसोसिएसनबीच सम्झौता

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल बार एसोसिएसनबीच आर्थिक पत्रकारहरूलाई आर्थिक तथा व्यवसायिक कानूनसम्बन्धी क्षमता अभिवृद्धि गर्नेबारे समझदारी भएको छ । बुधबार नेपाल बार एसोसिएसनको कार्यालय रामशाह पथमा एक कार्यक्रमका बीच दुई पक्षबीच सम्झौता गरिएको हो ।सम्झौतामा बारको तर्फबाट महासचिव अन्जिता खनाल र सेजनको तर्फबाट महासचिव भागवत भट्टराईले हस्ताक्षर गरेका छन् ।आर्थिक तथा व्यावसायिक […]

सेजन र नेपाल बारबीच क्षमता अभिवृद्धि सम्झौता

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल बार एशोसिएसनबीच आर्थिक पत्रकारहरूलाई आर्थिक तथा व्यावसायिक कानूनसम्बन्धी क्षमता अभिवृद्धि गर्ने बारे समझदारी भएको छ ।

मौद्रिक नीति २०७९ : उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य

मूल्य नियन्त्रण गर्दै बाह्य क्षेत्र स्थायित्व कायम राख्ने लक्ष्यका साथ चालु आवको मौद्रिक नीति सार्वजनिक गरिएको छ । समष्टिगत आर्थिक स्थायित्व प्रवद्र्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व वृद्धि गर्नेतर्फ मौद्रिक नीति केन्द्रित भएको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आज सार्वजनिक गर्नुभएको उक्त नीतिले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई […]

मौद्रिक नीति २०७९ : उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य (पूर्णपाठसहित)

काठमाडौं, ६ साउन । मूल्य नियन्त्रण गर्दै बाह्य क्षेत्र स्थायित्व कायम राख्ने लक्ष्यका साथ चालु आवको मौद्रिक नीति सार्वजनिक गरिएको छ । समष्टिगत आर्थिक स्थायित्व प्रवद्र्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व वृद्धि गर्नेतर्फ मौद्रिक नीति केन्द्रित भएको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आज सार्वजनिक गर्नुभएको उक्त नीतिले सरकारले […]

सेजनले आर्थिक पत्रकारको दक्षता अभिवृद्धि गर्ने

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को मुलुकभरका सञ्चार माध्यममा आर्थिक पत्रकारको उपस्थिति बढाउने र उनीहरुको दक्षता अभिवृद्धिका लागि दीर्घकालीन महत्वका कामलाई अघि बढाउने भएको छ । सेजनको २२औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्वाचित कार्यसमितिले आइतबार पदभार ग्रहण गर्दै पहिलो बैठकले आर्थिक पत्रकारको क्षमता अभिवृद्धिका लागि विश्वविद्यालयसँग मिलेर स्तरीय प्रशिक्षणलगायत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको […]

बजेटमा निर्माण व्यवसायीको १३ बुँदे सुझाव

नेपाल निर्माण व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि १३ बुँदे सुझाव दिएको छ । महासंघले स्रोतमा कट्टी भएको अग्रिम मूल्य अभिवृद्धि कर रकम फिर्ता, जरिबाना, ब्याज र थप दस्तुर छुट, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, धरौटी रकम फिर्ता, मुल्य अभिवृद्धि कर तथा अग्रिम आयकर लगायतका विषयमा सुझाव दिएको महासंघका अध्यक्ष रवि […]

संयुक्त अधिराज्यसँग द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्ने वातावरण बनाउन माग

नेपाल चेम्बर अफ कमर्सले संयुक्त अधिराज्यसँग द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्ने वातावरण बनाउन नवनियुक्त राजदूत लोकदर्शन रेग्मीसँग आग्रह गरेको छ ।चेम्वरद्वारा आयोजना गरेको छलmल कार्यक्रममा अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र संयुक्त अधिराज्यबीच कुटनीतिक सम्बन्ध स्थापनाको लामो समय भइसकेपनि दुई मुलुकबीच व्यापार तथा लगानी अपेक्षा गरे अनुरुप नभएको बताए ।दुवै देशबीचमा आर्थिक सम्बन्ध अभिवृद्धि गर्नका […]