नेपाल हरित हाइड्रोजन सम्मेलन सुरु

नेपाल हरित हाइड्रोजन सम्मेलन सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक...

सम्बन्धित सामग्री

१० वर्षपछि मात्रै नेपालले हाइड्रोजन निर्यात गर्न सक्ने

काठमाडौं । हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापन लगायतका विषयका समिट सकिएको छ । दुई दिने नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको हो । सम्मेलनका विभिन्न सत्रहरुमा नीति निर्माता, विदेशी तथा स्वदेशी विज्ञ तथा लगानीकर्ताले नेपालमा हाइड्रोजन उत्पादनका लागि पूर्वतयारी, खपत तथा बजारीकरण लगायतका विषयमा विभिन्न अध्ययनका आँकडा विश्व अभ्यास लगायतलाई विश्लेषण […]

हाइड्रोजन उत्पादन मिश्रित लगानीले मात्र सम्भव

नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादन र बजारीकरण नाफामुखी दृष्टिले तत्काल उपयुक्त नहुने निष्कर्षसहित नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ । राजधानीमा सोमबार र मङ्गलबार दुई दिन भएको सम्मेलनले पहिलो चरणमा सरकारले पहल गरेको रासायनिक मल कारखानाको नमुना परियोजना सम्भव बनाउने र निजी क्षेत्रलाई ब्लिन्डेड फाइनान्सको मोडेलमा क्रमिक रूपमा समावेश गर्दै लैजान उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

हाइड्रोजन उत्पादनमा ‘ब्लिन्डेड फाइनान्स’ उपयुक्त रहेको निष्कर्ष

२५ असोज, काठमाडौं । हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापन लगायतका विषयमा मन्थन गर्दै दुई दिने नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ । सम्मेलनका विभिन्न सत्रहरुमा नीति निर्माता, विदेशी तथा स्वदेशी विज्ञ …

ग्रिन हाइड्रोजन सम्मेलन: 'हाइड्रोजन ऊर्जाबाट नेपालले फड्को मार्नसक्छ'

काठमाडौंमा दुईदिने ग्रिन हाइड्रोजन सम्मेलन सुरु भएको छ । ‘नेपाल हरित हाइड्रोजन सम्मेलन: पग्लिँदै गरेको हिमालका लागि एन्टिडोट’ भन्दै सोमबारदेखि काठमाडौंमा सम्मेलन सुरु भएको हो ।

‘हरित हाइड्रोजन उत्पादनमा नेपालसँग विश्वलाई नै अगुवाइ गर्ने क्षमता छ’

२४ असोज, काठमाडौं । सोमबार र मंगलबार काठमाडौँमा नेपाल हरित हाइड्रोजन सम्मेलन हुँदै छ । आयोजकहरूका अनुसार नेपालमा यस विषयमा यस प्रकृतिको कार्यक्रम पहिलो पटक हुन लागेको हो । कार्यक्रममा नेपाल र अन्यत्रका विभिन्न सरकारी निकाय, विकासे संस्था, उद्योगधन्दा तथा अन्य सरोकारवालाको उपस्थिति रहनेछ । विशेषतः नेपालमा हरित हाइड्रोजन उर्जा विकासको सम्भाव्यता र सान्दर्भिकताबारे यस […]

२४ असोजदेखि काठमाडौंमा ग्रिन हाइड्रोजन सम्मेलन

२४ असोजदेखि ग्रिन हाइड्रोजन सम्मेलन हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।एमआईटी ग्रुप फाउण्डेसन, ग्लोवल एनआरएन फाउण्डेसन, अर्थ मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको संयुक्त आयोजना आगामी २४ असोजदेखि दुई दिन नेपाल ग्रिन हाइड्रोजन समिटको पहिलो संस्करण हुने भएको हो । नेपाल हरित हाइड्रोजन सम्मेलन: ‘पग्लिदै गरेको […]

असोज २४ गतेदेखि ग्रीन हाइड्रोजन सम्मेलन हुने

काठमाडौं : आगामी असोज २४ गतेदेखि ग्रीन हाइड्रोजन सम्मेलन हुने भएको छ।मंगलवार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो। एम आईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउण्डेसन, अर्थ मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको संयुक्त आयोजना आगामी असोज २४ गतेदेखि दुईदिन नेपाल ग्रीन हाइड्रोजन समिटको पहिलो संस्करण हुने भएको हो।नेपाल हरित हाइड्रोजन सम्मेलन ‘पग्लिँदै गरेको हिमालका लागि एन्टिडोज’ भन्ने नाराका साथ आयोजना गरिएको आयोजकले बताएको छ।सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तन