कफीको व्यापारबारे क्षमता अभिवृद्धि तालिम

काठमाडौँ,१८ पुष । अन्तर्राष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउने उद्देश्यका साथ आजदेखि पोखरामा तीनदिने तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)द्वारा कार्यान्वयन भइरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रद्वारा संयुक्तरूपमा आयोजित तालिममा व्यवसायीले […]

सम्बन्धित सामग्री

व्यावसायिक कफी उत्पादनमा इयुको सहयोग

काठमाडौं– स्थानीय तहसँग सहकार्यमार्फत कफीको दिगो तथा व्यावसायिक उत्पादन प्रवर्द्धन गरी किसानको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा क्षमता अभिवृद्धि तालिम सुरू भएको छ । युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त दुई दिने तालिमको आयोजना गरेको हो । तालिममा अर्घाखाँचीको भूवनेश्वर नगरपालिकाको १२ महिलासहित २६ […]

पोखरामा कफीको व्यापारबारे क्षमता अभिवृद्धि तालिम

अन्तर्राष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउने उद्देश्यका साथ आजदेखि पोखरामा तीन दिने तालिम शुरु भएको छ ।

कफी र पस्मिनाको उत्पादन बढाउन ईयूले प्राविधिक सहयोग गर्ने

नेपाली कफी र पस्मिनाको उत्पादन बढाउन युरोपियन युनियन (ईयू)ले प्राविधिक सहयोग गर्ने भएको छ । व्यापार तथा लगानी कार्यक्रम अन्तर्गत ईयूले गुणस्तरीय उत्पादन र त्यसको क्षमता अभिवृद्धि गर्नका लागि प्राविधिक सहयोग गर्न लागेको हो । ती उत्पादनको मूल्य श्रृंखला अन्तर्गत निर्यात प्रवद्र्धन गर्न यस्तो सहयोग गर्न लागिएको छ ।कफीको उत्पादन बढाउन किसानलाई तालिम उपलब्ध गराइने […]