खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा हिंसाका घटनामा वृद्धि

खोटाङ – राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा हिंसाका घटना बढिरहेको तथ्यंक सार्वजनिक गरेको छ। ७४औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा ३१औं लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा आयोगको प्रदेश १ शाखा कार्यालय दिक्तेलले तीन जिल्लामा सम्बन्ध बिच्छेद, महिला हिंसा, घरेलु हिंसा, बाल हिंसाका घटना बढिरहेको जानकारी दिएको छ। […]

सम्बन्धित सामग्री

ओखलढुंगा पहिरोमा एकै घरका चारको मृत्यु

ओखलढुंगा चम्पादेवी– ८ का बलबहादुर गुरुङ बिहीबार राति भर्खर सुतेका थिए । ठूलो आवाजले उनको निद्रा बिथोल्यो । पहाड नै खसेझैँ ग¥यो । उनको तीनजनाको परिवार हत्तपत्त ढोका खोलेर बाहिर निस्कियो । किचन कोठा...

कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः ओखलढुंगा र उदयपुरको जित

हिमाल खरेल, ओखलढुंगा ओखलढुंगा र उदयपुरले कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा सोमबार ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा सुरु भएको प्रतियोगितामा ओखलढुंगा र उदयपुर विजयी भएका हुन् । उद्घाटन खेलमा ओखलढुंगाले हिमाली जिल्ला सोलुखुम्बुलाई ३–१ गोल अन्तरले हरायो । अब […] The post कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः ओखलढुंगा र उदयपुरको जित first appeared on Hamro Khelkud.

वन डढेलोबाट ओखलढुंगा सदरमुकाम जोखिममा

ओखलढुंगा । बकुन्दे सामुदायिक वन र तामखोर वनमा लागेको डढेलो ५ दिनदेखि नियन्त्रणमा नआउँदा ओखलढुंगा सदरमुकाम जोखिममा परेको छ । ज्यामिरेबाट सदरमुकाम क्षेत्रको वनमा प्रवेश गरेको आगो नियन्त्रणमा आउन नसकेको हो । अहिले ओखलढुंगा सदरमुकामभन्दा करिब एक किलोमिटर क्षेत्रको वनमा चारैतर्फ आगो सल्किएको छ । वनमा लागेको डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र […]

ओखलढुंगा जिल्ला मासुमा आत्मनिर्भर बन्याे

ओखलढुंगा । ओखलढुंगा मासुमा आत्मनिर्भर जिल्ला बनेको छ । ग्रामीण भेगमा खसी-बोका, बंगुर र राँगालगायतका मासुजन्य पशुपालनको उत्पादन बढेसँगै ओखलढुंगा आत्मनिर्भर बनेको हो । नेपालीहरुकाे महान पर्व दशैं र तिहार जस्ता पर्वमा अत्यधिक खपत हुने खसी-बोका, बंगुर र राँगा बाह्य जिल्लाबाट आयात गर्नुपर्ने अवस्था नभएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाका निमित्त प्रमुख […]

ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा पुनर्निर्माणकाे काम ठप्प

ओखलढुंगा । ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा पुनर्निर्माणको काम ठप्प भएको छ । निजी आवास पुनर्निर्माणमा खटिएका कर्मचारीको करार अवधि नथपिंदा माथिल्लो सगरमाथाका ३ वटा जिल्लामा पुनर्निर्माणको काम ठप्प भएको हो । सघन सहरी तथा भवन निर्माण विभागले कुनै परिपत्र नगर्दा ३ वटै जिल्लामा भूकम्प लाभग्राहीको काम ठप्प भएको हो । कर्मचारीको करार अवधि थप नहुँदा […]

ओखलढुंगा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा

ओखलढुंगा । जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ८ वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपछि जिल्लालाई पनि घोषणा गरिएको हो ।जिल्लाका कुल १ हजार ५ सय २१ जना बालबालिकालाई खोपको पहुँचमा ल्याएर पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको हो । ओखलढुंगा जिल्ला २०७३ सालमै पूर्ण […]

ओखलढुंगा र खोटाङमा विद्युत् सेवा अवरुद्ध

लगातारको वर्षाका कारण तिङ्ला–ओखलढुंगा ३३ केभी प्रशारण लाइनमा समस्या देखिएपछि बुधबार दिउँसोदेखि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रले जनाएको छ ।

लडेर ओखलढुंगा र पाँचथरमा दुई जनाको मृत्यु

ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ रुम्जाटारका ६७ वर्षीय वीरबहादुर ठटालको घरनजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ।

पूर्व-राष्ट्रपति यादव शुक्रबार ओखलढुंगा आउँदै

ओखलढुंगा :  पूर्व-राष्ट्रपति रामवरण यादव आज (शुक्रबार) ओखलढुंगा  आउँदै छन्। जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित भगवती मावि मानेभञ्याङ्गको हिरक जयन्तीको अवसरमा पूर्व-राष्ट्रपति यादव ओखलढुंगा  आउन लागेका हुन् ।गत हप्तादेखि विद्यालयले आफ्नो स्थापना दिवस ६० वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरूका साथ मनाइरहेको छ। हिरक महोत्सव मनाउने क्रममा बिहीबार प्रदेश नं. १ का पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सम्बोधन गरेका थिए ।गत वैशाख ६ गते बसेको मन्त्रिपरिषद् निर्णयक