ओखलढुंगा पहिरोमा एकै घरका चारको मृत्यु

ओखलढुंगा चम्पादेवी– ८ का बलबहादुर गुरुङ बिहीबार राति भर्खर सुतेका थिए । ठूलो आवाजले उनको निद्रा बिथोल्यो । पहाड नै खसेझैँ ग¥यो । उनको तीनजनाको परिवार हत्तपत्त ढोका खोलेर बाहिर निस्कियो । किचन कोठा...

सम्बन्धित सामग्री

बा‍ढीपहिरोबाट ओखलढुंगा चारको मृत्यु

ओखलढुंगा । सडकका कारण ओखलढुंगामा ४ जनाले ज्यान गुमाएका छन् । मोलुङ गाउँपालिका वडा नं. ७ पात्लेमा शनिबार बिहान पहिरो जाँदा एकै परीवारका दुई जनाको ज्यान गएको हो । पहिरोमा परी मृत्यु हुनेमा ...