हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण शर्मा खनालले प्रदेश सरकारबारे टिप्पणी, मूल्याङ्कन र आलोचना गर्ने समय नभएको बताएका छन् । प्रदेश सरकारले जारी गरेको अध्यादेश तथा कानून निर्माणको अवस्थाबारे जानकारी दिने उद्देश्यले आज हेटौंडामा भएको पत्रकार सम्मेलनमा मन्त्री शर्माले प्रदेश सरकार स्थापनाको पाँच वर्ष पनि पूरा भैनसकेको कारण प्रदेश तहको आलोचना गर्ने […]