काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोलीबाट दुई मारिए

प्राय तनाव नै भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा बुधबार फेरि अर्को झडप भएको छ। झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ। सीमा नजिकैको अब्बासपुर क्षेत्रको एक गाउँमा भएको झडपमा एकै परिवारका दुई जना (दाजु-बहिनी)को ज्यान गएको बताइएको छ। पाकिस्तानी पक्षका अनुसार सोही गाउँका दुई महिला…