काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोलीबाट दुई मारिए

भारत-पाकिस्तान सीमाक्षेत्र काश्मिरमा बुधबार फेरि अर्को झडप भएको छ । झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ ।