अफगानिस्तानको सेनाले पाकिस्तानसँगको सीमावर्ती सहरमा आइतबार गरेको सीमापार आक्रमणमा सात सर्वसाधारणको मृत्यु भएको छ। तालिवान सेनाको यो कदमबाट अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा तनाव थपिएको छ।
दक्षिण–पश्चिमी पाकिस्तानको चमनमा भएको यो घटनाले...
संघ, प्रदेश अनि स्थानीय सरकारले क्रमिक रुपमा बजेट सार्वजनिक गर्ने भएकाले सर्वसाधारण बजेटको पर्खाईमा रहेका छन् । अहिले सवै भन्दा बढी चटारो संघीय अर्थमन्त्रालयमा रहेको छ । यस्तै कोरोना पछि सिथिल बनेको अर्थतन्त्र पछिल्लो समय आर्थिक मन्दिका कारण झनै कमजोर बनेका बेला उद्योगी, व्यवसायी एवं सर्वसाधारण समेत संघीय सरकारको बजेट र मौद्रिक नीतिको पखाईमा छन् […]
काठमाडौँको असनमा बिक्रीका लागि राखिएको ढाका टोपी छान्दै सर्वसाधारण । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टोपी उपहार दिने चलन छ । तस्बिर ः चन्द्रकला क्षेत्री/रासस
काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ । तस्बिर : प्रदीपराज वन्त/रासस