माओवादीले मुख्यमन्त्री नपाएपछि गण्डकीमा दल नेता हरिबहादुर चुमान मन्त्री बन्ने

नेकपा माओवादी केन्द्रले गण्डकीमा मुख्यमन्त्री नपाएपछि दल नेता हरिबहादुर चुमान आफैँ सरकारमा जाने भएका छन् ।

सम्बन्धित सामग्री

शपथ लिन जाँदाजाँदै फेरियो मन्त्रालय, रोशनलाई रोकेर आर्थिक मामिलामा आइन् सीता

१० माघ, काठमाडौं । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीको मन्त्रालय अन्तिम समयमा हेरफेर भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले एमालेबाट रोशन गाहामगर र वेदबहादुर गुरुङ तथा माओवादी केन्द्रबाट रेशम जुग्गालीलाई मन्त्री नियुक्त गरेका थिए । यसअघि नियुक्त भएका माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम तमुले पनि मन्त्रालय पाएका थिएनन् । मंगलबार सत्तारुढ […]

मन्त्रिपरिषद् विस्तारमा खगराजको विलम्ब : मन्त्री र मन्त्रालय टुंग्याउनै सकस

४ माघ, पोखरा । २५ पुसमा गण्डकीको मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीले आफ्नै पार्टी एमालेका सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम तमुलाई बिना विभागीय मन्त्री बनाए । २९ पुसमा विश्वासको मत पनि लिएका उनले अहिलेसम्म मन्त्रिपरिषदको बिस्तारको छाँटकाँट देखाएका छैनन् । ‘केही दिनभित्रै हुन्छ, हतार के छ र ? सबैले थाहा पाइहाल्छन् […]

गण्डकीका मन्त्रीले किन पाएनन् मन्त्रालय, कहिले हुन्छ भागबण्डा ?

कास्की । गण्डकी प्रदेशमा सोमबार नयाँ सरकार गठनसँगै ३ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीसँगै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता कुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले विना विभागीय मन्त्रालयको शपथ लिए । धेरैको चासो

चुमानको सत्तामोह : मुख्यमन्त्री माग्ने, मन्त्री पाउँदा पनि आफैं जाने

२६ पुस, पोखरा । नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुग्दा गण्डकीका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान पनि केपी ओलीको चर्को विरोध गर्थे तर एमालेकै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भने नतमस्तक थिए । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि सरकार गिराउने तथा बनाउने खेल चलिरहँदा पनि गण्डकीमा माओवादीले पृथ्वीसुब्बालाई समर्थन जारी राख्यो । […]

जनमोर्चाका संसदीय दलका नेता भन्छन्– प्रतिगमनकारीसँग मिलेर सरकारमा जाने योजना छैन

पोखरा । गण्डकी प्रदेशसभामा राजनीतिक जोडघटाउ सुरु भएको छ । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा खारेज भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा फर्किएपछि प्रदेश सरकार टिकाउने र ढाल्ने सवालमा जोडघटाउ सुरु भएको हो ।गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट मन्त्री बनेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएपछि नयाँ सरकारका लागि गठबन्धन बनाउने प्रक्रिया अगाडि बढेको छ ।प्रदेशसभाका ६० सांसदमध्ये १२ सांसद रहेको माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सर

दीपक मनाङ्गेले सघाए पनि एमालेलाई तीन भोट पुगेन

पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार धरापमा परेको छ ।  गुरुङ नेतृत्वको सरकारबाट माओवादीको तर्फबाट मन्त्री बनेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएसँगै प्रदेशसभामा नयाँ जोड घटाउ सुरु भएको छ ।गण्डकी प्रदेशसभाका ६० सांसदमध्ये मुख्यमन्त्री गुरुङको पार्टी एमालेका पक्षमा २७ सांसद छन् । स्वतन्त्रमा मनाङ ‘ख’ बाट निर्वाचित दीपक मनाङेले एमालेलाई समर्थन गरेका छन् । योसहित एमालेका सांसद संख्या २

गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी, मुख्यमन्त्री गुरुङको पद सुरक्षित !

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेश सभा बैठकमा बुधबार सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सरकारमा बसेर सरकारकै विरोध गर्नु ‘अनैतिक’ बताउदै बाहिरिएको बताएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्थामन्त्री लेखबहादुर थापा मगर गरी दुई मन्त्री थिए । उनीहरूले पार्टीको संसदीय दल बैठकको निर्णयअनुसार राजीनामा पत्र बुझाएको ...

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो

कास्की – गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र कानुन मन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा बुझाएका छन् ।दुवै मन्त्रीले केन्द्रको निर्णयअनुसार राजीनामा बुझाएको प्रतिक्रिया दिएका छन् । राजीनामा दिए पनि प्रदेश सरकारसँग राम्रो सम्बन्ध रहेको र आउँदा दिनमा सहकार्य हुन सक्ने मन्त्री चुमानले बताउनुभयो ।मुख्यमन्त्री गुरुङले दुई जना मन्त्रीले राम्रो काम गरेको र सहकार्यको चाहना हुँदा हुँदै पनि ...

गण्डकी प्रदेश सरकार : माओवादीका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं : गण्डकी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएको मुख्‍यमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको हो।स्रोतले भन्यो,' राजीनामा माथिको निर्देशन मात्र हो। उहाँहरूको व्यक्तिगत कुरा हैन।' उनीहरूले बुधबार बिहान प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्।गण्डकी प्रदेश सरकारमा माओवादी क