ब्रिटिस कलेजमा पुनः ‘हल्ट पुरस्कार’ कार्यक्रम आयोजना हुने

ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ । २०२०÷२१ मा प्राप्त सफलता पछ्याउँदै हल्ट पुरस्कार पुनः हुँदैछ । यस वर्षको थिम ‘गेटिङ द वल्र्ड व्याक टुवर्क’ रहेको छ । ‘फर गुड’ र ‘फर प्रोफिट’ विद्यार्थीहरूको नेतृत्वमा उद्यमहरूको सुरुवातको लागि विश्वको सबैभन्दा ठूलो इन्जिन हल्ट पुरस्कार हो । बीबीए लेभल पाँचका विद्यार्थी र ब्रिटिस कलेजको हल्ट पुरस्कारका क्याम्पस निर्देशक ग्रिशम तिवारीको नेतृत्वमा १५ भन्दा बढी टोलीले आगामी कार्यक्

सम्बन्धित सामग्री

ब्रिटिस काउन्सिलद्वारा ‘सातौँ एजुकेसन सिम्पोसियम’ आयोजना

काठमाडौँ– ब्रिटिस काउन्सिल नेपालले ‘सातौँ एजुकेसन सिम्पोसियम’को आयोजना गरेको छ। सोमबार काठमाडौँमा ‘शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको पेसागत विकास’ शीर्षकमा उक्त सिम्पोसियम सङ्गोष्ठीको आयोजना गरिएको थियो। ब्रिटिस काउन्सिलको यो वार्षिक सिम्पोसियम विगतका वर्षहरूमा जसरी नै नेपालको शैक्षिक क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरूमा छलफलका लागि उल्लेखनीय मञ्च साबित भएको काउन्सिलले जनाएकाे छ। समावेशी शिक्षा, कलामार्फत सृजनशील […]

ब्रिटिस काउन्सिल आइइएलटिएस प्राइज २०२३ विजेताको घोषणा

ब्रिटिस काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिता ‘आइइएलटिएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ । आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्तालाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत...

ब्रिटिस–गोर्खाहरूको नागरिकतालाई निरन्तरता दिन माग

काठमाडौँ– प्राध्यापक डाक्टर सुरेन्द्र केसीले ब्रिटिस–गोर्खा बनेको समयदेखि अहिलेसम्मका नेपाली शासकहरुका कारण ब्रिटिस गोर्खा सैनिकहरू अन्यायमा परेको बताएका छन् । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान युके/नेपाल (बीजीएनसीसीसी)ले शुक्रबार संवाद डबलीमा आयोजना गरेको ‘नागरिकता निरन्तरता किन’ विषयक अन्तरक्रियामा बोल्दै उनले ब्रिटिस–गोर्खा तत्कालीन आवश्यकता र राज्यस्तरको सम्झौता अनुसार बनेकाले नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने बताए । प्रा.डा. […]

ब्रिटिस कलेज ले ‘हल्ट प्राइज’ को आयोजना गर्ने

थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ ले यस पटक पनि ’हल्ट प्राइज’ को आयोजना गर्ने भएको छ । यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो ।हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ । यस कार्यक्रममार्फत सहभागीले आफ्ना सृजनात्मक विचारहरू […]

‘हल्ट प्राइज’ आयोजना गर्ने तयारी गर्दै द ब्रिटिस कलेज

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेजले यस पटक पनि ‘हल्ट प्राइजको आयोजना गर्ने भएको छ । हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले सञ्चालन हुँदै आएको छ। यस कार्यक्रममार्फत सहभागीहरूले आफ्ना सृजनात्मक विचारहरू निर्णायक मण्डलमाझ प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ। आयोजकका अनुसार कार्यक्रममा मुख्यतः चार चरणहरू हुन्छन् […]

ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ आयोजना गर्ने

द ब्रिटिस कलेजले 'तेस्रो द ब्रिटिस कप २०२२' इन्टर कलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । आउने अगस्ट ४ देखि ५ सम्म बालुवाटारस्थित ढुकु फुटसलमा खेल आयोजना हुने भएको हो । पहिलो र दोस्रो द ब्रिटिस कप क्रमशः सन् २०१८ र २०१९ मा आयोजना भएको थियो । तर, त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुन सकेको थिएन । तेस्रो प्रतियोगितामा १३ कलेजहरूबीच प्रतिस्पर्धा हुनेछ । ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस क

द ब्रिटिस कलेजले इन्टर कलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने

काठमाडौं। द ब्रिटिस कलेजले तेस्रो द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । कलेजले बालुवाटारमा रहेको ढुकु फुटसलमा आगामी ४–५ अगष्टमा टुर्नामेन्ट आयोजना गर्न लागेको हो । टुर्नामेन्टमा १३ कलेजको सहभागिता रहने छ । टुर्नामेन्टमा ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आईआईएमएस, सिल्भर माउन्टेन, पीसीपीएस कलेज, एस इन्टरनेसनल, थेम्स […]

ब्रिटिस कलेजमा ‘हल्ट पुरस्कार’ कार्यक्रम आयोजना हुँदै

ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ । २०२०/२१ मा प्राप्त सफलता पछ्याउँदै हल्ट पुरस्कार पुनः हुँदैछ । यस वर्षको थिम ‘गेटिङ द वल्र्ड व्याक टुवर्क’ रहेको छ । ‘फर गुड’ र ‘फर प्रोफिट’ विद्यार्थीहरूको नेतृत्वमा उद्यमहरूको सुरुवातको लागि विश्वको सबैभन्दा ठूलो इन्जिन हल्ट पुरस्कार हो ।  बीबीए लेभल पाँचका विद्यार्थी र ब्रिटिस कलेजको...

द ब्रिटिस कलेजले ‘हल्ट पुस्कार’ आयोजना गर्ने

काठमाडौँ । द ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट परुस्कार कार्यक्रम आयोजना हुनेभएको छ । हल्ट पुरस्कार ‘फर गुड’र ‘फर प्रोफिट’ विद्यार्थीको नेतृत्वमा भएका उद्यमहरूको सुरुवातको लागि संसारको सबैभन्दा ठूलो इन्जिन हो । सन् २०२०/२१ मा प्राप्त गरेको ठूलो सफलता पछ्याउँदै हल्ट पुस्कार एक पटक फेरि ब्रिटिश कलेजमा हुन लागेको कलेजले जनाएको छ । यस […]