ब्रिटिस कलेजमा ‘हल्ट पुरस्कार’ कार्यक्रम आयोजना हुँदै

ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ । २०२०/२१ मा प्राप्त सफलता पछ्याउँदै हल्ट पुरस्कार पुनः हुँदैछ । यस वर्षको थिम ‘गेटिङ द वल्र्ड व्याक टुवर्क’ रहेको छ । ‘फर गुड’ र ‘फर प्रोफिट’ विद्यार्थीहरूको नेतृत्वमा उद्यमहरूको सुरुवातको लागि विश्वको सबैभन्दा ठूलो इन्जिन हल्ट पुरस्कार हो ।  बीबीए लेभल पाँचका विद्यार्थी र ब्रिटिस कलेजको...

सम्बन्धित सामग्री

तेस्रो टीबीसी जब फेयरको आयोजना हुँदै

काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर ३.०) को आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गर्न लागेको हो ।कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए, एमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी हुन पाउनेछन् ।जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा

तेस्रो ‘टीबीसी जब फेयर’ आयोजना हुँदै

काठमाडौं । काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले तेस्रो ‘टीबीसी जब फेयर' आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो २ सेप्टेम्बरमा जब फेयरको आयोजना गर्न लागेको हो । कलेजको स्नातक तहमा अन्तिम वर्षमा …