योग नगरीका रूपमा चिनिँदै टीकापुर

टीकापुर – कैलालीको टीकापुर योग नगरीमा रूपमा चिनिँदै गएको छ। टीकापुरमा टीकापुर योगाश्रम, जेसिज हल, मानव धर्म सेवा समिति, सन्त निरंकारी मण्डल, विभिन्न मन्दिर, विभिन्न टोलमा हरेक बिहान योग कक्षा सञ्चालन हुन्छन्। नागरिक आफ्नो स्वास्थ्यका लागि व्यायाम, ध्यान र साधना आवश्यक छ भन्दै योग शिक्षामा जोडिन थालेका छन्। टीकापुरमा दैनिक हजारौँ नागरिक योगमा समय दिन […]

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिकको एक्लोपन हटाउन दिवा सेवा कार्यक्रम

टीकापुर (कैलाली)- कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ । समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग अभ्यास, धार्मिक र सांस्कृतिक शिक्षा दिने भएको छ । वृद्ध सेवा समितिमा हरेक दिन दिउँसो धार्मिक र सांस्कृतिक कार्यक्रम हुने गरेको समितिका अध्यक्ष मुक्ति...

योग तथा संस्कारले ल्याएको परिवर्तन

कैलालीको टीकापुर नगरपालिका-१ का निराजन उपाध्याय खड्ग स्मृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनत छन् ।

टीकापुरमा महिला भर्सेस महिलाः पुरुषभन्दा नरम प्रतिस्पर्धा !

एमालेकी गरिमा शाह र कांग्रेसकी इश्वरी न्यौपाने (दायाँ)। १६ मंसिर, टीकापुर (कैलाली) । शुक्रबार बिहानै स्थानीय महिला पतञ्जली योग समितिले टीकापुरमा होम आयोजना गरेको थियो । सबै पार्टीका प्रतिनिधि र प्रदेशसभा उम्मेदवार होममा आमन्त्रित थिए । र, त्यसैमा पर्थे दुई महिला पनि, जो कैलाली-१ बाट प्रतिनिधिसभाका प्रतिस्पर्धी बनेका छन् । न्यौपाने कांग्रेसकी …

टीकापुरमा महिला भर्सेस महिलाः पुरुषभन्दा नरम प्रतिस्पर्धा !

१६ मंसिर, टीकापुर (कैलाली) । शुक्रबार बिहानै स्थानीय महिला पतञ्जली योग समितिले टीकापुरमा होम आयोजना गरेको थियो । सबै पार्टीका प्रतिनिधि र प्रदेशसभा उम्मेदवार होममा आमन्त्रित थिए । र, त्यसैमा पर्थे दुई महिला पनि, जो कैलाली-१ बाट प्रतिनिधिसभाका प्रतिस्पर्धी बनेका छन् । उनीहरु हुन्-कांग्रेसकी पूर्वसांसद ईश्वरी न्यौपाने र वाम गठबन्धनका तर्फबाट …