एमाले काठमाडौं जिल्ला चौथो पूर्ण कमिटिको बैठक सम्पन्न : यी हुन् निर्णयहरु

साउन ५, काठमाण्डौ । नेकपा एमाले काठमाडौं जिल्ला चौथो पूर्ण कमिटिको बैठक सम्पन्न सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय धुम्बाराईमा आयोजित बैठकले गत स्थानीय तहको निर्वाचनको समिक्षा, चुनौती र समाधानमा केन्द्रित हुँदै महत्वपूर्ण निर्णयहरु गरेको छ । यी हुन् निर्णयहरु : साउन ७ गते पार्टी अध्यक्षको उपस्थितीमा ४५ औंं पुष्पलाल स्मृति दिवस मनाउने साउन […]

सम्बन्धित सामग्री

१४ बुँदे प्रस्ताव पारित गर्दै एमाले बागमतीको बैठक सम्पन्न

काठमाडौं,१५चैत । नेकपा एमाले बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेर प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । बैठकले यी हुन् पारित गरेका १४ बुँदे प्रस्ताव १। जनतामा छाएको निरासालाई चिर्दै, भरोसा जगाउने वर्तमान संयुक्त सरकारले […]

एमाले केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न

काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएको छ । बैठकले पार्टीलाई वैचारिकरूपले एकताबद्ध पार्दै र कार्यशैलीका हिसाबले एकरूपता ल्याउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पास गर्दै सम्पन्न भएको छ । बैठकले एकताको सन्देश प्रवाह गरेको विश्वास लिएको पार्टीको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । बैठकको पहिलो निर्णयमा पार्टी […]

एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सम्पन्न

काठमाडौं, ८ वैशाख । नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सम्पन्न भएको छ । काठमाडौंको एवन ब्याङ्केटमा भएको बैठकमा शपथग्रहण समेत भएको हो । कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकारहरूको अनुभव र ज्ञानबाट पार्टी लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए । बैठक परिषद्का अध्यक्ष कमरेड अमृतकुमार बोहोराको अध्यक्षतामा सम्पन्न भएको प्रचार बिभिग प्रमुख […]

एमाले रौतहटको पहिलो बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहट जिल्ला कमिटीका सदस्यहरुले सपथ ग्रहण गर्नुका साथै पहिलो बैठक सम्पन्न भएको छ । जिल्लाको मध्यभाग गरुडास्थित तुल्सीलाल स्मृति  भवनमा आइतबार एक कार्यक्रम आयोजना गरी नवनिर्वाचित जिल्ला सदस्यहरुलाई अध्यक्ष त्रिभुवन साहले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । शपथ ग्रहणपछि बसेको जिल्ला कमिटीको प्रथम विस्तारित बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ । जिल्लाका केही स्थानीय तहमा  बाँकी रहेका वडा कमिटीहरूको गठन तथा एकतासहितको पुनर्गठन गर्ने बैठकले निर्णय

एमाले कार्यदल बैठक सम्पन्न, १० बुँदे सहमति (सहमतिपत्रसहित)

काठमाडौं, २७ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ। सिंहदरबारमा बसेको करिब १३ घण्टाको लामो बैठकले १० बुँदे सहमति गरेको छ । कार्यदलको तर्फबाट भीम रावलले सुरुमा मिडियाकर्मीहरुलाई सम्बोधन गर्दै दश बुँदे सहमति भएको जानकारी गराएका थिए । त्यसलगत्तै प्रदीप ज्ञवालीले १० बुँदे वाचन गरेका थिए । Photo Source: Sanjib Bagale/Twitter

एमाले कार्यदलको बैठक सम्पन्न, सहमति भएको प्रदीप ज्ञवालीको दाबी

काठमाडौं, २५ असार । नेकपा (एमाले) कार्यदलको बैठक सम्पन्न भएको छ । कार्यदलले सहमतिको दस्तावेज तयार पारेको जनाईएको छ । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले लामो समयको छलफलपछि सहमतिको टुँगोमा पुगेको दाबी गरे । उनले विवाद समाधानको सहमतिको विन्दुमा पुगेको र भाषिक शुद्धता मिलाउन बाँकी रहेकोले भोलिबैठक पूनः बस्ने र टुँगो लगाउन जनाए । कार्यदलमा अध्यक्ष […]

एमाले कार्यदलको बैठक सम्पन्न, वार्ता निश्कर्षउन्मुख रहेको प्रदीप ज्ञवालीको दाबी

काठमाडौं, २३ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा बसेको बैठक भर्खरै सम्पन्न भएको हो । आजको छलफल निश्कर्षउन्मुख रहेको वार्तामा सहभागी नेता प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेको गत शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिनको लागि […]

एमाले कार्यदलको पहिलो बैठक सम्पन्न : कार्यविधि र आचारसंहिता निर्माण गर्ने

काठमाडौं, ४ जेठ । नेकपा (एमाले) को नवगठित कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले यसको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त निर्माण गरि लागु गर्ने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । त्यस्तै, पार्टीमा देखिएका समस्याको यथोचित रुपमा समाधान गर्दै पार्टी पँक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भाको लागि आग्रह […]

एमाले महाधिवेशन आयोजक कमिटी बैठक सम्पन्न

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यसअघि माधव नेपालसहित २७ जना सांसदलाई सोधिएको स्पष्टीकरणबारे छलफल भएको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र उक्त प्रस्ताव पास गराउन माधव नेपाल पक्षधर […]