१४ बुँदे प्रस्ताव पारित गर्दै एमाले बागमतीको बैठक सम्पन्न

काठमाडौं,१५चैत । नेकपा एमाले बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेर प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । बैठकले यी हुन् पारित गरेका १४ बुँदे प्रस्ताव १। जनतामा छाएको निरासालाई चिर्दै, भरोसा जगाउने वर्तमान संयुक्त सरकारले […]

सम्बन्धित सामग्री

२२ बुँदे प्रस्ताव पारित गर्दै एमाले बैठक सम्पन्न

काठमाडाैं – बाइस बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आज सम्पन्न भएको छ । यही फागुन ८ गतेदेखि चलेको उक्त बैठकले वर्तमान सरकारले जनजीवनका सवाललाई सम्बोधन गर्न नसकेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन, विकास र समृद्धिका लागि संसद् र सडकबाट जनतालाई अनुभूति हुने गरी भूमिका निर्वाह […]

एमालेको २५औँ केन्द्रीय सचिवालय बैठक सम्पन्न

उदयपुर । नेकपा (एमाले)को २५औँ केन्द्रीय सचिवालय बैठक हिजो (बुधबार) सिराहाको धनगढीमाई नगरपालिका–४ स्थित सर्रै अम्बासमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेललगायतका सचिवालयका सदस्यहरूको सहभागी भएको सो बैठकले महत्वपूर्ण ऐतिहासिक एवं राजनीतिक प्रस्तावहरूसहित विशेष प्रस्ताव पारित गरेको छ । सो […]

तीनवटा प्रतिवेदन पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक

असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पारित गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।  ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा शुक्रवार शुरू भई आइतवार सम्पन्न बैठकले तीनवटा राजनीतिक प्रतिवेदन पारित गरेको हो ।  अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको हो । पहिलो पटक हुन लागे...

एमाले : पाँच बुँदे सङ्गठनात्मक प्रस्ताव पारित

नेकपा (एमाले) केन्द्रीय कमिटीको १३ औँ बैठक सम्पन्न भएको छ। आजको बैठक पार्टीको साङ्गठनिक कामकारबाहीका विषयमा केन्द्रित भएको प्रचारप्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले पाँच बुँदे साङ्गठनिक योजना पेस गरेका थिए। बैठकले महासचिव पोखरेलले पेस गरेको साङ्गठनिक योजना पारित गरेको छ।

एमाले : पाँच बुँदे सङ्गठनात्मक प्रस्ताव पारित

नेकपा (एमाले) केन्द्रीय कमिटीको १३ औँ बैठक सम्पन्न भएको छ। आजको बैठक पार्टीको साङ्गठनिक कामकारबाहीका विषयमा केन्द्रित भएको प्रचारप्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले पाँच बुँदे साङ्गठनिक योजना पेस गरेका थिए। बैठकले महासचिव पोखरेलले पेस गरेको साङ्गठनिक योजना पारित गरेको छ।

एमाले बैठक सम्पन्न, पाँचबुँदे सङ्गठनात्मक प्रस्ताव पारित

रासस। नेकपा (एमाले)को केन्द्रीय कमिटीको १३औँ बैठक सम्पन्न भएको छ। आजको बैठक पार्टीको साङ्गठनिक कामकारबाहीको विषयमा केन्द्रित भएको एमालेले जनाएको छ। बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले पाँचबुँदे साङ्गठनिक योजना पेश गरेका थिए। बैठकले महासचिव पोखरेलले पेश गरेको साङ्गठिन योजना पारित गरेको छ। जसअन्तर्गत असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गराइसक्नुपर्ने, साउन ५ गतेभित्र त्यसको अभिलेख राख्नुपर्ने लगायतका प्रस्ताव पेश भएको छ।

यी ११ प्रस्ताव पारित गर्दै सकियो एमाले बैठक [सूचीसहित]

विभिन्न ४ वटा निर्णय र ११ वटा प्रस्ताव पारित गर्दै सत्तारुढ नेकपा एमाले महाधिवेशन आयोजक कमिटी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकले विभिन्न ११ वटा प्रस्ताव पारित गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकपछि प्रवक्ता ज्ञवालीले दिएको जानकारी अनुसार यस्ता छन्, प्रस्ताव :१....