एमाले केन्द्रीय संगठन विभागको बैठक सम्पन्न,यी हुन् महत्वपूर्ण निर्णयहरु (निर्णयसहित)

काठमाडौं,१६ भदौ । नेकपा एमालेको केन्द्रीय संगठन विभागको पन्ध्रौं बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले सर्वाधिक गतिशील र सुदृढ संगठन भएको भरोसायोग्य राष्ट्रिय शक्तिका रुपमा नेकपा एमालेलाई उभ्याउने गरी […]

सम्बन्धित सामग्री

२२ बुँदे प्रस्ताव पारित गर्दै एमाले बैठक सम्पन्न

काठमाडाैं – बाइस बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आज सम्पन्न भएको छ । यही फागुन ८ गतेदेखि चलेको उक्त बैठकले वर्तमान सरकारले जनजीवनका सवाललाई सम्बोधन गर्न नसकेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन, विकास र समृद्धिका लागि संसद् र सडकबाट जनतालाई अनुभूति हुने गरी भूमिका निर्वाह […]

एमालेले समानुपातिक सांसद नदोहोर्याउने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएको छ । बैठकले पार्टीलाई वैचारिक रुपले एकताबद्ध पार्दै र कार्यशैलीका हिसाबले एकरुपता ल्याउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पास गर्दै सम्पन्न भएको छ । बैठकले एकताको सन्देश प्रवाह गरेको विश्वास लिएको पार्टीको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । बैठकको पहिलो […] The post एमालेले समानुपातिक सांसद नदोहोर्याउने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एमाले केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न

काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएको छ । बैठकले पार्टीलाई वैचारिकरूपले एकताबद्ध पार्दै र कार्यशैलीका हिसाबले एकरूपता ल्याउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पास गर्दै सम्पन्न भएको छ । बैठकले एकताको सन्देश प्रवाह गरेको विश्वास लिएको पार्टीको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । बैठकको पहिलो निर्णयमा पार्टी […]

एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सम्पन्न

काठमाडौं, ८ वैशाख । नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सम्पन्न भएको छ । काठमाडौंको एवन ब्याङ्केटमा भएको बैठकमा शपथग्रहण समेत भएको हो । कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकारहरूको अनुभव र ज्ञानबाट पार्टी लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए । बैठक परिषद्का अध्यक्ष कमरेड अमृतकुमार बोहोराको अध्यक्षतामा सम्पन्न भएको प्रचार बिभिग प्रमुख […]

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, ११ कार्यसूची पारित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बिहीबार दिउँसो सम्पन्न भएको छ । बैठकमा ११ वटा कार्यसूची सर्वसम्मत पारित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।

एमाले केन्द्रीय विभाग प्रमुखहरूको बैठक : समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय

एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ। सोमबार बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति रहेको एमालेले जनाएको छ।

तीनवटा प्रतिवेदन पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक

असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पारित गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।  ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा शुक्रवार शुरू भई आइतवार सम्पन्न बैठकले तीनवटा राजनीतिक प्रतिवेदन पारित गरेको हो ।  अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको हो । पहिलो पटक हुन लागे...

एमाले केन्द्रीय कमिटी बैठक : नेपाल समूहप्रति नरम, सरकारप्रति गरम हुने नीति

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको १० औं बैठक सम्पन्न भएको छ । साउन ४ गते सुरु भएको बैठक बिहीवार सम्पन्न भएको हो । बैठकले पार्टी एकताको लागि अध्यक्षलाई जिम्मेवारी दिने निर्णय भएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  ‘पार्टीको एकतालाई कायम राख्न भइरहेको प्रयासहरूको बारेमा छलफल गरेका छौं । यो प्रयासलाई थप निरन्तरता दिने र नेतृत्वको तर्फबाट पार्टीका सबै साथीहरूलाई समेट्न अधिकतम प्रयत्न गर्ने निश्कर्ष निकालिएको छ’, बैठकको निर्णय जानकारी गराउँदै प्रवक्ता ज्ञवालीले भने । बैठक अग...