एमाले कार्यदलको पहिलो बैठक सम्पन्न : कार्यविधि र आचारसंहिता निर्माण गर्ने

काठमाडौं, ४ जेठ । नेकपा (एमाले) को नवगठित कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले यसको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त निर्माण गरि लागु गर्ने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । त्यस्तै, पार्टीमा देखिएका समस्याको यथोचित रुपमा समाधान गर्दै पार्टी पँक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भाको लागि आग्रह […]