क्यालिफोनिया डढेलो : ६ हजार जनालाई सुरक्षित क्षेत्रमा लगियो

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलोका कारण ६ हजार मानिसलाई खाली गरिएको छ । राज्यको योसेमिटी राष्ट्रिय निकुञ्जनजिकै तीव्र रूपमा डढेलो फैलिएपछि मारिपोस काउन्टीमा आपत्कालसमेत घोषणा गरिएको छ। आगो नियन्त्रण गर्न २ हजार अग्नि नियन्त्रक र १७ ओटा हेलिकोप्टर परिचालन गरिएका क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड फायर प्रोटेक्सनले जनाएको छ । १४ हजार २ सय […]

सम्बन्धित सामग्री

पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर

काठमाण्डौ – पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको जोखिम बस्तीका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । त्यहाँ ८ सय भन्दा धेरै अग्नी नियन्त्रकसहित हेलिकप्टर परिचालन गरिएको छ । डढेलो निभाउन खटिएका नौ जना अग्नी नियन्त्रक घाइते भएका बीबीसीले जनाएको छ । गएको शनिवारदेखि शुरु भएको डढेलो उच्च तापक्रमका कारण फैलिनेक्रम रोकिएको छैन । त्यहाँ ६ हजार ७ सय हेक्टर जङ्गल नष्ट भएको छ । पोर्चुगलमा अस्ति सोमवार वर्षकै अधिकतम त...

क्यालिफोर्नियाको डढेलो बढ्दै जाँदा करिब ६ हजार विस्थापित

क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन् ।क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) ले एक प्रतिवेदनमा जनाएअनुसार ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । डढेलो सोमबारसम्ममा पाँच हजार ७५० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिइसकेको बताइएको छ ।  क्याल फायरको रिपोर्टअनुसार ‘अत्यधिक खडेरीले गर्दा जमिनमा चिसोप

क्यालिफोर्नियामा डढेलो : करिब ६ हजार विस्थापित

क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन्। क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) ले एक प्रतिवेदनमा...

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो फैलिँदै जाँदा ६ हजार मानिस विस्थापित

क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन् । क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) ले एक प्रतिवेदनमा जनाएअनुसार ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । डढेलो सोमबारसम्ममा पाँच हजार ७५० हेक्टरभन्दा बढी […]

क्यालिफोर्नियामा डढेलो: ६ हजार जनालाई सुरक्षित क्षेत्रमा लगियो

अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलोका कारण ६ हजार मानिसलाई सुरक्षित क्षेत्रमा सारिएको छ । राज्यको योसेमिटी राष्ट्रिय निकुञ्जनजिकै तीव्र रूपमा डढेलो फैलिएपछि मारिपोस काउन्टीमा आपत्कालसमेत  घोषणा गरिएको छ।आगो नियन्त्रण गर्न २ हजार अग्नि नियन्त्रक र १७ ओटा हेलिकोप्टर परिचालन गरिएका  क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड फायर प्रोटेक्सनले जनाएको छ । १४ हजार २ सय हेक्टर क्षेत्रमा फैलिएको आगो अहिलेसम्म नियन्त्रणमा नआएको प्राप्त विवरणहरूमा जनाइएको छ । तातो र न्यून आद्रताका क

उदयपुरमा साँढे ६ हजार हेक्टर वन क्षेत्रमा डँडेलो, जंगल छेउका बस्ती जोखिममा

गर्मी र हावाहुरी चल्ने मौसम सुरु भएसँगै उदयपुरमा चुरे तथा महाभारत वन क्षेत्रमा डँडेलो लाग्न सुरु भएको छ। जिल्लाका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रमा डँडेलो लाग्न सुरु भएको...

जिल्लामा बढे आगलागीका घटना

उदयपुरमा साढे ६ हजार हेक्टर वन क्षेत्रमा डढेलो गर्मी र हावाहुरी चल्ने मौसम सुरु भएसँगै चुरे तथा महाभारत वन क्षेत्रमा डढेलो लाग्न सुरु भएको छ । उदयपुरका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय...

डढेलो लाग्नुमा ९८ प्रतिशत मानवीय कारण

नेपालमा एक वर्षको अवधिमा ६ हजार ७३२ ठाउँमा (डढेलो) आगलागी भएको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्यांकले देखाउँछ । ढडेलो लाग्नुमा ९७ ९८ प्रतिशत कारण मानिसको लापरबाहीबाट हुने गरेको पाइन्छ ।

९ वर्षमा देशभर कति ठाउँमा लाग्यो डढेलो ?

काठमाडौं : आर्थिक वर्ष २०७७/७८ मा देशभर ६ हजार ७९९ पटक डढेलो लागेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको ९ वर्षमा यो वर्ष डढेलोका सबैभन्दा बढी घटना ‘रेकर्ड’ भएका छन्। २०७७ मंसिर देखि  २०७८ मध्य जेठसम्म डढेलोका कारण ७७ मध्ये ७५ जिल्ला प्रभावित भएको प्राधिकरणले जनाएको…

विपद्का घटनाबाट यो वर्ष ६० करोडभन्दा बढीको क्षति

काठमाडौं।वैशाखयता विपद्का घटनाबाट ६० करोड ५ लाख ६ हजार ९४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएकोछ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी क्षति आगलागीले ४५ करोड ४७ लाख ६४ हजार ६१२ रुपैयाँको गरेको छ।बाढी, पहिरो,आगलागी, अविरल वर्षा, चट्याङ, सर्पदंश, डढेलो, हवाहुरी र जनावरको आक्रमणबाटसो क्षति भएको हो। उक्त अवधिमा १ हजार २६२ वटा विपद्का घटना भएका थिए।