क्यालिफोर्नियाको डढेलो बढ्दै जाँदा करिब ६ हजार विस्थापित

क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन् ।क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) ले एक प्रतिवेदनमा जनाएअनुसार ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । डढेलो सोमबारसम्ममा पाँच हजार ७५० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिइसकेको बताइएको छ ।  क्याल फायरको रिपोर्टअनुसार ‘अत्यधिक खडेरीले गर्दा जमिनमा चिसोप

सम्बन्धित सामग्री

क्यालिफोर्नियाको डढेलोले हजारौं विस्थापित

क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि फैलिएको डढेलो अनियन्त्रित बन्दै गएपछि हजारौं विस्थापित भएका छन् । क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) का अनुसार ओक फायर नाम दिइएको डढेलोका कारण विस्थापित हुनेको संख्या ६ हजार नाघेको छ । डढेलो निभाउन १७ हेलिकोप्टरसहित २ हजारभन्दा बढी अग्नि नियन्त्रक खटाइएको क्याल फायरले जनाएको छ ।

क्यालिफोर्नियामा डढेलो : करिब ६ हजार विस्थापित

क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन्। क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) ले एक प्रतिवेदनमा...

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो फैलिँदै जाँदा ६ हजार मानिस विस्थापित

क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन् । क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) ले एक प्रतिवेदनमा जनाएअनुसार ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । डढेलो सोमबारसम्ममा पाँच हजार ७५० हेक्टरभन्दा बढी […]