नाबालिकको तस्बिर इडिट गरी अश्लिल भिडियो बनाउने विकेश खोरमा

काठमाडौं, २७ जेठ । विकेश सोजुँले नाबालिकको तस्बिर इडिट गरे । उनले तस्बिर इडिट गरी अश्लिल भिडियो बनाए । नाबालिगमाथि ब्ल्याकमेलिङ गर्न खोजे । युवतीको प्रतिष्ठामा आँच आउने गरी आफन्त तथा साथीभाईको सामाजिक सञ्जालमा पठाए । प्रहरीले नाबालिकमाथि यो हदसम्मको गतिविधि गर्ने विकेशलाई पक्राऊ गरेको छ । साइबर ब्युरोको टोलीले २५ जेठमा विकेशलाई धुलिखेलबाट पक्राउ […]

सम्बन्धित सामग्री

अश्लिल भिडियो पोस्ट गरेको आरोपमा दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय

अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । दुई प्रख्यात मोडल नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानि पुर्याउने कार्य गरेको आरोप लगाइएको छ ।उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानि पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दुबै मोडलले ती भिडियोहरू विगत केही महिनाहरूमा एक्जान्ट्रिया र ओन्लीफ्यान्समा पोस्ट गर्दै आएका विज्ञप्तिमा उल्लेख छ ।दुबै मोडेलविरुद्

अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ, पक्राउ परे तिमिल्सेना

पोखरा, जेठ २८। गत बैशाख २६ गते एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सन्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । मानेनन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् […]

अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ गर्ने  तिमिल्सेना पक्राउ

गत बैशाख २६ गते  एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सञ्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । बाँकी रकम पनि मागिरहे । पटक पटक धम्की दिएपछि महिलाले कास्की प्रहरीमा उजुरी दिइन् । प्रहरीले अनुसन्धान सुरु गर्‍यो । अन्ततः कैलाली प्रहरीको समन्वयमा कास्की प्रहरीको टोलीले बाजुरा बडीमालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सेनाल

अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ, पक्राउ परे तिमिल्सेना

पोखरा । गत बैशाख २६ गते । एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सन्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । मानेनन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् […] The post अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ, पक्राउ परे तिमिल्सेना appeared first on राजधानी राष्ट्रिय दैनिक.

ल्यापटप बनाउँदा मोडलको ‘अश्लिल भिडियो’ चोरी, डिलिट गर्न ७ करोड बार्गेनिङ

बिग्रिएको ल्यापटप बनाउन जाँदा त्यहाँ भेटिएको अश्लिल भिडियो चोरी गरेर एउटा गिरोहले ७ करोड बार्गेनिङ गरेको छ । बार्गेनिङ गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफुलाई पत्रकार बताउने देखि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तासहित ७ जनालाई पक्राउ गरेको छ ।एकजना मोडल ल्यापटप बनाउन श्रवण कार्की र सुरज शर्माको पसलमा गइन् । काठमाडौं सिनामंगलका श्रवण कार्की ल्यापटप मर्मतको काम गर्छन् । चितवनको भरतपुर–११ घर भएका ३२ वर्षीय सुरज शर्मा इन्स्योरेन्समा काम गर्छन् । उनक

बेलायती संसदमा अश्लिल भिडियो हेरेको भन्दै छानबिन

१४ वैशाख, काठमाडौं । बेलायती संसदमा सत्तारुढ दलका एकजना सांसदले अश्लिल भिडियो हेरेको भन्दै अनुसन्धान सुरु भएको छ । एकजना महिला मन्त्रीले कन्जरभेटिभ पार्टीका सांसदले संसद चलिरहेको बेलामा आफ्नै सामुन्ने अश्लिल भिडियो हेरेको बताएकी थिइन् । त्यसपछि कन्जरभेटिभ पार्टीका प्रमुख सचेतकले विज्ञप्ति निकालेर ती सांसदको बारेमा छानविन थालेको जानकारी दिएका हुन् । छानविनमा पर्ने सांसदको […]

अश्लिल भिडियो देखाएर छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित

अश्लिल भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका छन् । कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहरुको आरोप छ। दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् ।आन्दोलित विद्यार्थीले विद्यालयमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा पनि आगजनी गरेका छन् । विद्यालय परिसरमा रहेको ना२४प ६६१५ र प्र३–००२ प २७७६ नम्बरका दुई मोटरसाइकलमा आगजनी गरेका

बच्चाको अश्लिल भिडियो सेयर गरेपछि ९ जना प्रहरीलाई विभागीय कारवाही

सशस्त्र प्रहरी बलका एकजना हवल्दारले सन् २०१७ मा एउटा अश्लिल भिडियो सामाजिक सञ्जालमा सेयर गरे । उनी हुन् हवल्दार गणेश भण्डारी । करिब ११ वर्षको बालकले केराको थम्बामा अश्लिल क्रियाकलाप गरेको भिडियो उनले नेपाल प्रहरीका ९ जना जवानको म्यासेन्जरमा पनि पठाए । प्रहरीका दुई जनाले सेयर गरे । अरुले भिडियो हेरे तर, सेयर गरेनन् । चार वर्षपछि गुगलले सो भिडियो ‘डिटेक्ट’ गरेको छ । गुगलले अश्लिले भिडियो सेयर गर्ने व्यक्ति पहिचान गरेसँगै बालबालिकासम्बन्धी काम गर्ने संस्थाले प्रहरी प्रधान कार्यालयल

अश्लिल भिडियो बनाउने अभिनेत्रीका पति विरुध्द साढे ४ सय पेजको आरोप पत्र

अश्लिल भिडियो बनाउने अभिनेत्रीका पति विरुध्द साढे ४ सय पेजको आरोप पत्र