काठमाडौं : प्रहरीले लजको कोठाभित्र गोप्य रुपमा भिडियो रेकर्ड गर्ने एक पुरुषलाई नियन्त्रणमा लिएको छ।काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर ४२ वर्षका मुकेश माली पक्राउ परेका हुन्। उनले लजमा बस्न आउने ग्राहकहरूको अश्लिल भिडियो गोप्य रुपमा रेकर्ड गर्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनको साथमा रहेको मोबाइल जाँच गर्दा गेष्ट हाउसमा बस्ने गरेका विभिन्न व्यक्तिका रेकर्डेड भिडियो फेला परेको काठमाडौंका प्रहरी