काठमाडौं, ३० कात्तिक । वकिलहरु सर्वोच्च अदातल परिसरभित्र प्रवेश गर्ने क्रममा प्रहरीले माइक खोसेको छ । मंगलबार नेपाल बारको नेतृत्वमा भइरहेको प्रदर्शनमा बारको भवनबाट सर्वोच्च प्रवेश गर्ने क्रममा वकिलहरुको माइक खोसिएको हो । माइक खोसेपछि वकिलहरुले प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरिरहेका छन् । सोमबार प्रधानन्यायाधीशले वार्ताको लागि बारलाई आह्वान गरेपछि सर्वोच्चका न्यायाधीशहरु विभाजित हुन थालेको अवस्थामा कानुन […]