वकिलहरुको माइक प्रहरीले खोस्यो, विचौलियाका नाइके कुर्सी छोड भन्दै नाराबाजी

सर्वोच्च अदालत परिसरभित्र वकिलहरु छिर्न क्रममा प्रहरीले उनीहरुको माइक खोसेको छ । नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा बारको भवनबाट सर्वोच्च छिर्ने क्रममा प्रहरीले माइक खोसेको हो ।

सम्बन्धित सामग्री

प्रहरीले खोस्यो वकिलहरुको माइक

काठमाडौँ । सर्वोच्च अदालत परिसरभित्र वकिलहरु छिर्ने क्रममा प्रहरीले उनीहरुको माइक खोसेको छ । नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा बारको भवनबाट सर्वोच्च छिर्ने क्रममा प्रहरीले माइक खोसेको हो । प्रहरीले माइक खोसेपछि वकिलहरुले ‘विचौलियाका नाइके कुर्सी छोड’ भन्दै प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरेका छन् ।