अमेरिकी संसदको तल्लो सदनले स्वचालित राइफल किन्नको लागि उमेर सीमा र १५ राउण्डभन्दा बढी क्षमता भएका हतियारको म्यागाजिन बिक्रिमा प्रतिबन्ध लगाउने विधयेक पारित गरेको छ । न्युयोर्कको बफेलो र टेक्सासको उभाल्डमा भर्खरै भएको सामूहिक गोलीकाण्ड लगत्तै संसदबाट यो बिधयेक पारित भएको हो । विधयेकमा लगभग पार्टी लाइन अनुशार नै मतदान भएको छ भने केहीले फ्लोर […]