काठमाडौं । देशमा बन्दुक हिंसा बढेपछि अमेरिकी सिनेटरहरूले बिहीबार बन्दुक नियन्त्रण विधेयक पारित गरेका छन् । उक्त विधेयक शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले समेत पारित गरे अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानून बन्ने निश्चित भएको जनाइएको छ । सिनेटले बन्दुक नियन्त्रण विधेयक पारित गरेसँगै अमेरिकाका राष्ट्रपति जो बाइडेनले उक्त निर्णयको स्वागत गरेका छन् । ‘यो द्विपक्षीय कानूनले अमेरिकीहरूलाई […]