दशकौंपछि अमेरिकी सिनेटबाट बन्दुक नियन्त्रण सम्बन्धि संघीय कानून पारित

अमेरिकी सिनेटबाट दशकौंपछि पहिलोपटक बन्दुक नियन्त्रण सम्बन्धि संघीय कानून पारित भएको छ । सिनेटले बन्दुक हिंसालाई सम्बोधन गर्न बिहीबार राती दुइदलीय बिल पारित गरेको हो । एकसय सिटमध्ये पचास पचासमा विभाजित सिनेटमा अन्तिम मतदान हुँदा बन्दुक नियन्त्रण बिलका पक्षमा ६५ र विपक्षमा ३३ मत खसेको थियो । १५ रिपब्लिकन सांसदहरुले साथ दिएपछि यो बिल पारित […]