जुटेको दुई वर्षमा फेरि फुटे मोहन वैद्य र धर्मेन्द्र बाँस्तोला

१ साउन, काठमाडौं। दुई वर्षअघि पार्टी एकता गरेका साना माओवादी घटकहरु फेरि फुटेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा सहसंयोजक रहेका धर्मेन्द्र बाँस्तोला कन्चनले मंगलबार एक वक्तव्य निकाल्दै फुटको घोषणा गरेका हुन् …

सम्बन्धित सामग्री

दुई विद्यार्थी संगठनद्वारा निर्वाचन बहिष्कार गर्न आह्वान

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले आगामी निर्वाचन बहिष्कार गर्न आह्वान गरेको छन् ।  शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको निर्णयअनुसार पार्टीहरूको आसन्न संसदीय निर्वाचनलालाई...

अखिल क्रान्तिकारीद्वारा निर्वाचन बहिष्कारसहित आन्दोलनका कार्यक्रम घाेषणा

काठमाडौँ- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले आगामी निर्वाचन बहिष्कार गर्न आह्वान गरेको छ । शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले काठमाडौँमा पत्रका...

वैद्य र बाँस्तोलाबीच पार्टी एकता गर्ने सहमति, विप्लव एक्लिँदै

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’बीच भएको वार्तापछि पार्टी एकता गर्ने सहमति जुटेको हो ।

मोहन वैद्य र धर्मेन्द्र बाँस्तोलाको पार्टीबीच एकता गर्ने सहमति

काठमाडौं । मोहन वैद्य ‘किरण’को नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बाँस्तोला ‘कन्चन’को नेकपा बहुमतले पार्टीबीच एकता गर्ने सहमति भएको छ । क्रान्तिकारी माओवादीका महासचिव वैद्य र बहुमतका संयोजक बास्तोलासहितको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति भएको हो । आज शुक्रबार बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन १२ सदस्यीय […]