काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले आगामी निर्वाचन बहिष्कार गर्न आह्वान गरेको छ । मातृपार्टीको निर्णयअनुसार पार्टीहरुको आसन्न संसदीय निर्वाचनलालाई सक्रिय अवज्ञा गर्न सक्रियतापूर्वक आह्वान गरेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल र अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राईले संयुक्त […]