मोहन बैद्य र धर्मेन्द्र बास्तोलाका पार्टीनिकट विद्यार्थी संगठनद्धारा चुनाव बहिष्कार गर्न आह्वान

काठमाडौं, १८ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचन बहिष्कारको लागि मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० निकट अखिल ९क्रान्तिकारी० र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल ९क्रान्तिकारी०ले अपिल गरेका छन् । दुवै विद्यार्थी संगठनले आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चुनाव बहिष्कारको लागि आह्वान गरेका हुन् । यी विद्यार्थी संगठनका मूल पार्टीले […]