मोहन वैद्य र धर्मेन्द्र बाँस्तोलाको पार्टीबीच एकता गर्ने सहमति

काठमाडौं । मोहन वैद्य ‘किरण’को नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बाँस्तोला ‘कन्चन’को नेकपा बहुमतले पार्टीबीच एकता गर्ने सहमति भएको छ । क्रान्तिकारी माओवादीका महासचिव वैद्य र बहुमतका संयोजक बास्तोलासहितको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति भएको हो । आज शुक्रबार बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन १२ सदस्यीय […]