पिएम कप सुदूरपश्चिम : उपाधिका लागि बैतडी र कैलाली भिड्ने

बैतडी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको मंगलवार हुने फाइनलमा बैतडी र कैलालीबीच प्रतिस्पर्धा हुनेछ।यसबीच आयोजक सुदूरपश्चिम प्रदेश क्रिकेट संघले आज (सोमवार) छनोट प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरेको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेश क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहरालगायतको सहभागिता रहेको थियो।कार्यक्रममा दुई टोलीका कप्तानहरूले आफूहरू उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्। उपाधिका लागि मंगलवार

सम्बन्धित सामग्री

पीएम कप सुदूरपश्चिम छनोट : खेलतालिका सार्वजनिक

बैतडी : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक गरिएको छ।  सार्वजनिक खेलतालिकाअनुसार छनोट प्रतियोगिता पुस १८ गतेदेखि कैलालीको फाप्ला मैदानमा हुने भएको हो।  सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।  समूह ए मा कञ्चनपुर, बैतडी, डोटी र अछाम छन्। यस्तै समूह बीमा कैलाली, बझाङ र डडेलधुरा छन्।   प्रतियोगिता अन्तर्गत पुस १८ गत

बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द

बैतडी– अप्टिकल फाइबरमा समस्या आउँदा सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द भएको छ । बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा आज दिउँसो ३ बजेदेखि सञ्चार सेवा अवरुद्ध भएको हो ।  अप्टिकल फाइबरमा समस्या आएकाले नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । मोबाइल तथा इन्टरनेट सेवा […]

बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द

अप्टिकल फाइबरमा समस्या आउँदा सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द भएको छ । बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा आज दिउँसो ३ बजेदेखि सञ्चार सेवा अवरुद्ध भएको हो । अप्टिकल फाइबरमा समस्या आएकाले नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध […]

सुदूरपश्चिम प्रदेशमा भूकम्प महशुस

बैतडी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प महशुस गरिएको छ।आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको ४.६ रेक्टर स्केलको भूकम्पको महशुस बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो।भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार भूकम्पको केन्द्रविन्दु बझाङको लेखगाउँ हो।

सुदूरपश्चिम प्रदेशमा भूकम्प महसुस

बैतडी- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का महसुस बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बझाङको लेखगाउँ रहेको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ।

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडी विजयी

बैतडी । वीरेन्द्र नाथ र गजेन्द्र बोहराको उत्कृष्ट प्रदर्शनले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडी विजयी भएको छ । शुक्रबार सम्पन्न खेलमा बैतडीले डडेलधुरामाथि ५५ रनको जित हात पारेको हो । छनौट प्रतियोगितामा बैतडीको यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा बैतडीले बझाङलाई ६ विकेटले हराएको थियो । बैतडीले दिएको […]

सुदूरपश्चिम प्रदेश खेलकुद छनोट : बैतडी भलिबलको सेमिफाइनलमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले डडेल्धुरा र अछाम दुवैलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।फाइनल खेल सोमबार हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए । तेक्वान्दोमा पनि बैतडीका सुनिल विष्ट सेमिफाइनल पुगेका छन् । यस्तै पुरुष फुटबलको पहिलो खेलमा बैतडीले बझाङलाई २–० गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको छ

सुदूरपश्चिम प्रदेश खेलकुद छनोट : बैतडी भलिबलको सेमिफाइनलमा

काठमाडौँ,२ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले डडेल्धुरा र अछाम दुवैलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । फाइनल खेल सोमबार हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए । तेक्वान्दोमा पनि बैतडीका सुनिल विष्ट […]

हिमपातले सुदूरपश्चिम प्रदेशका तीन राजमार्ग बन्द

बैतडी/बागलुङ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भएको हिमपातका कारण यहाँका तीनवटा राजमार्ग बन्द भएका छन् । राजमार्ग क्षेत्रमा बाक्लो हिउँ जमेकाले यातायात सेवा पूर्ण रुपमा बन्द रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । यहाँको अनारखोली, खोडपे, देहिमाडौं क्षेत्रमा परेको हिउँले दशरथचन्द राजमार्ग, सतबाँझ धरमघर क्षेत्रको हिउँले महाकाली राजमार्ग र श्रीभावर ढोल्यामोड […]

सुदूरपश्चिम यू–१९ छनोट : कञ्चनपुर, अछाम, कैलाली र बैतडी सेमिफाइनलमा

बैतडी : वाई-वाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको सेमिफाइनल समीकरण पूरा भएको छ।सेमिफाइनल समीकरण पूरा भएसँगै अन्तिम ४ मा पुग्ने सबै टोलीको टुंगो लागेको हो।समूह ए बाट विजेता बन्दै कञ्चनपुर र उपविजेता हुँदै अछाम सेमिफाइनल पुग्यो भने समूह बी को विजेता बन्दै कैलाली र उपविजेता बन्दै बैतडी अन्तिम ४ मा पुगेका छन्।सेमिफाइनल खेल मंगलबार हुने स्कोरर खेमराज भट्टले जानकारी दिए।कञ्चनपुरस्थित कभर्डहल मैदानमा कञ्चनपुर र बैतडी भिड्दा,