प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडी विजयी

बैतडी । वीरेन्द्र नाथ र गजेन्द्र बोहराको उत्कृष्ट प्रदर्शनले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडी विजयी भएको छ । शुक्रबार सम्पन्न खेलमा बैतडीले डडेलधुरामाथि ५५ रनको जित हात पारेको हो । छनौट प्रतियोगितामा बैतडीको यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा बैतडीले बझाङलाई ६ विकेटले हराएको थियो । बैतडीले दिएको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

बैतडी- प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीका अनुसार टोलीका अन्य खेलाडीमा टेक रावत, गजेन्द्र बोहरा, नरेन भट्ट, खडक बोहरा, किरनकुमार ठगु...

प्रधानमन्त्री कप क्रिकेट छनोट: बैतडीको विजयी शुरुवात

बैतडी : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडीले विजयी शुरुवात गरेको छ। मंगलबार भएको खेलमा बैतडीले बझाङलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो। बझाङले दिएको १२२ रनको लक्ष्य बैतडीले १७ ओभरमा ४ विकेट गुमाउँदै भेटायो। जसमा दीपक बोहराले ४८, खडक बोहराले २६ र वीरेन्द्र नाथले नटआउट २४ रनको योगदान गरे।बझाङका अनिल थापाले ३ र सुशील रावलले १ विकेट  लिए।त्यसअघि पहिला ब्याटिङ गरेको बझाङ ३८ ओभरमा १२१ रनमा अलआउट भयो। जसमा गजेन्द्र भण्डारीले २९ र

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक

धनगढी- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक भएको छ। सार्वजनिक खेलतालिकाअनुसार आजदेखि कात्तिक ६ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन हुनेछ। प्रदेशका सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा कञ्चनपुर, अछाम, डोटी र दार्चुला छन्। समूह ‘बी’ मा कैलाली, बैतडी, बझाङ र डडेलधुरा छन्। कैलालीको फाप्ला मैदानमा समूह […]