वातावरणमैत्री लुङ्दर र झण्डाले सजियाे बौद्ध स्तुपा

गत शनिबार बौद्ध स्तुपा परिसरमा अरू साधारण दिनभन्दा भिन्नै माहौल थियो । फोटो खिच्नेको संख्या पनि ठूलै थियो । त्यहाँ उपस्थित प्रायः सबै आश्चर्यमग्न देखिन्थे । बौद्धमा अरु समयमा भन्दा बेग्लै रौनक देखिन्थ्याे ।

सम्बन्धित सामग्री

बौद्ध स्तुपामा वातावरणमैत्री लुङ्गटा

बौद्ध स्तुपा गुम्बाहरूमा नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका लुङ्गटा प्रयोग हुदै आएको छ । बौद्धनाथबाट वातावरणमैत्री मैत्री लुङ्गटा प्रयोग गर्ने कार्यको सुरुवात भएको छ ।