रूपन्देही । रुपन्देहीको सियारी ७ अमुवामा रहेको प्लाष्टिक उद्योगमा आगलागी भएको छ । अमुवामा रहेको जय पलाष्टिक ईण्ड्रिटिज प्रालिमा आगलागी भएको हो । बिहान साढे ४ बजेतिर लागेको आगलागी बिहान साढे ६ बजेतिर नियन्त्रणमा आएको थियो । बुटवल, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाबाट गएका तीनवटा दमकलको सहायतामा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको सियारी ७ का […]