अर्घाखाँचीमा सिरक डसना उद्योगमा आगलागी, ५० लाख क्षति

अर्घाखाँची । अर्घाखाँची सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ। उक्त उद्योगमा मङ्गलवार (आज) दिउँसो आगलागी भएको हो। आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । आगलागीबाट दुई वटा मेसिन एउटा जेनरेटर, सिरक डसनालगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय […]