१० महिनाको अवधिमा झापामा तीन ठूला उद्योगमा आगलागी

जुत्ता उद्योगमा आगलागी भएको दुई साता नबित्दै शनिबार मेचीनगर नगरपालिकास्थित मगमग चाउचाउ उद्योगमा आगजनी, एक अर्ब बढीको क्षति झापाको मेचीनगरस्थित काँकडभिट्टामा जुत्ता उद्योगमा आगलागी भएको ९ दिनमा फेरि अर्को ठूलो उद्योगमा...

सम्बन्धित सामग्री

झापामा एक चाउचाउ उद्योगमा आगलागी

झापा । झापा जिल्लाको मेचीनगर–१४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । शनिबार बिहान करिब ५ बजेबाट सुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भने जारी रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो । आगलागी नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलामबाट आएका १२ वटा बरुणयन्त्र सहित प्रहरी र […]

झापामा जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँ बराबरकाे क्षति

झापा - झापाको मेचीनगरमा रहेकाे एक जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ ।  मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा हिजाे आगलागी भएकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पाँच घण्टापछि मात्रै आगाे नियन्त्रणमा आएको थियो । उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । ११ वटा आगाे निभाउने यन्त्र प्रयाेग गरिएकाे ...

झापामा कोइला उद्योगमा आगलागी

झापाको बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी भएको छ । मेचीनगर– १५ मिलकोटस्थित उक्त बायोग्यासमा विद्युत् सर्ट भई लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।सोमबार बिहान ३ बजेदेखि भइरहेको आगलागी यो समचार तयार पारुन्जेलसम्म नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । “सोमबार बिहान ३ बजेदेखि नै आगो लागिरहेको छ । झापाका विभिन्न स्थानीय तहसहित मोरङको […]