कर्णालीमा निर्वाचन समितिले तोकिएको समयभन्दा साढे एक घण्टा ढिलागरी मात्र काँग्रेस अधिवेशनको मतदान प्रक्रिया सुरु भएको छ। निर्वाचन कार्यतालिका अनुसार दिउँसो १२ बजेदेखि बेलुकी पाँच बजेसम्मका लागि मतदान समय तोकिएको थियो । तर, मतपत्र डिजाइनमा केही समस्या आएपछि केही परिर्वतन गर्नुपर्ने भएकाले ढिलाई भएको हो ।निर्वाचन समितिका अनुसार दिउँसो ठिक १ :३० देखि मतदान शुरु भएको छ। कर्णालीमा तीनवटा समूह सभापतिका लागि भिड्दै छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट ललितजङ्ग शाही,