नेपाली काँग्रेस महोत्तरीको विवादका कारण स्थगित भएको मनरासिस्वा वडा नम्बर ८ मा पुनः विवाद सिर्जना भएको छ । सर्वसम्मतिमा आज १० बजेका लागि वडाको पाटी कार्यालयमा मतदान हुने निर्धारण भएको थियो ।तर केहीबेर अगाडि निर्वाचन अधिकृत दुर्गा परियारले निर्वाचन गर्न नसकिने सूचना निकालेपछि अधिवेशन पुनः अन्योलमा बनेको छ । मतदानको मिति र स्थान पटक–पटक निर्धारण भएपनि उक्त वडाको अधिवेशन निर्वाचन अधिकृतकै कारण बिथोलिँदै आएको छ । ‘अहिले पनि निर्वाचन अधिकृतले पुरानो रवैया अपनाएका छन्, यसमा