बिराटनगर र धरानमा तीन संक्रमितको मृत्यु

२ कात्तिक, मोरङ । बिराटनगर र धरानमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक–एक जनाको मृत्यु …

सम्बन्धित सामग्री

धरानमा कोरोना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–१० निवासी ५८ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिएका छन् ।गत माघ १३ गते उनलाई कोरोना संक्रमण पुष्टि भइ १६ गते अस्पताल भर्ना भएका थिए । उनको बुधबार बिहान सात बजे कोभिड अस्पतालमा निधन भएको अस्पतालको भनाइ छ । कोरोनाको खोप समेत लगाएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको पोखरेलले जानकारी दिए । उनको शवको व्यवस्थापन नियमअनुसा

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ। धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान नगरपालिक–८ का ५२ वर्षीय महिलाको मृत्यु भएको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार राति १०स् ०० बजे मृत्यु भएको हो ।

धरानमा पाँच दिनमा ४ जना संक्रमितको मृत्यु

कोभिड १९ को तेस्रो लहरको चपेटामा परेको धरानमा पछिल्लो पाँच दिनमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।...

धरानमा २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ। धरानमा दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । मृत्‍यु हुनेमा सुनसरीको धरान नगरपालिका–११ का ४५ वर्षीय पुरूष र धरान नगरपालिका–१५का ७२ वर्षीय पुरूष रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषको बुधबार राती ८स् ४० बजे र ७२ वर्षीय पुरूषको बिहीबार बिहान ७स्४० बजे मृत्‍यु भएको हो । […]

धरानमा १० मिनेटको अन्तरमा सिराहका दुई संक्रमितको मृत्यु

काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० मिनेटको अन्तरमा दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने दुवै जना सिराहाका हुन्। सिराहा जिल्लाको सिराह-१ का ८० वर्षका पुरुष र लहान-१९ की ६२ वर्षकी कोभिड-१९ संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सह-प्रवक्ता डाक्टर चुरामणी पोखरेलले जानकारी दिए। एक्युट मायोकार्डियल इन्फ्राक्सन…

धरानमा एक जना कोरोना संक्रमितको मृत्यु

५ माघ, काठमाडौं । धरानमा एक जना कोरोना संक्रमित ज्येष्ठ नागरिकको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका-१८ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार पुस २८ गते उनलाई कोरोना पुष्टि भएको थियो । मृतकमा कलेजो र […]

धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

सुनसरी। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। मोरङ बेलबारीकी ५६ वर्षीया महिला र सुन्दरहरैचाका ७२ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको हो। सुन्दरहरैचा–१० का वृद्धमा वैशाख १० गते र बेलबारी ९ की महिलामा जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। प्रतिष्ठानमा हालसम्म १६५ जना संक्रमितको मृत्यु भइसकेको छ।

धरानमा धनुषाका संक्रमितको मृत्यु

काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।धनुषाका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।  उनलाई १० वैशाखमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। प्रतिष्ठानमा हालसम्म ४७ पुरुष र ८४ महिला गरी १३१ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

बीपी प्रतिष्ठान धरानमा एकजना कोरोना संक्रमितको मृत्यु

१३ वैशाख, विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान सवा ७ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलकाअनुसार उच्च रक्तचापका बिरामी ती पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।वैशाख […]

धरानमा ७८ वर्षीया संक्रमितको मृत्यु

काठमाडौं : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७८ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। सुनसरी इटहरी उपमहानगरपालिका २ की संक्रमितको बुधबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता चूडामणि पोखरेलले जानकारी दिए।उनलाई चैत २४ गते कोरोना पुष्टि भएको थियो। सोही दिन कोभिड अस्पताल भर्ना भएकी थिइन्। उनलाई उच्च रक्तचापको समस्या थियो।योसँगै प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ।