धरानमा ७८ वर्षीया संक्रमितको मृत्यु

काठमाडौं : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७८ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। सुनसरी इटहरी उपमहानगरपालिका २ की संक्रमितको बुधबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता चूडामणि पोखरेलले जानकारी दिए।उनलाई चैत २४ गते कोरोना पुष्टि भएको थियो। सोही दिन कोभिड अस्पताल भर्ना भएकी थिइन्। उनलाई उच्च रक्तचापको समस्या थियो।योसँगै प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ।

सम्बन्धित सामग्री

प्रदेश १ मा एकै दिन ११ संक्रमितको मृत्यु

प्रदेश १ मा  कोरोना सङ्क्रमणका कारण आज एकै दिन ११ जनाको मृत्यु भएको छ । विराटनगरमा सात जना र धरानमा तिन जनाको उपचारका क्रममा मृत्यु भएको हो । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा चार,नोबेल मेडिकल कलेजमा २, न्यूरो अस्पतालमा एक र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तिन जनाको गरी कुल ११ जनाको कोराना संक्रमणका कारण मृत्यु भएको हो ।विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका सूचना

Ratopati

कोरोनाबाट २४ वर्षीय पुरुषको मृत्यु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक युवकको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार अस्पताल भर्ना भएका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का २४ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए । ती युवक एक साताअघि नै भारतको दिल्लीबाट फर्किएको र उपचारका क्रममा मृत्यु भएको  र आजै शवको व्यवस्थापन गरिएको छ । 

Ratopati

धरानमा धनुषाका संक्रमितको मृत्यु

काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।धनुषाका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।  उनलाई १० वैशाखमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। प्रतिष्ठानमा हालसम्म ४७ पुरुष र ८४ महिला गरी १३१ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

थाहा खबर

कोरोनाबाट मृत्यु भएकाको शव परिवारको जिम्मा लगाउँदा...

अस्पतालको लापरबाहीका कारण कोरोना संक्रमितको शव परिवारकै जिम्मा लगाउँदा ५० भन्दा बढी मलामी दाहसंस्कारमा संलग्न भएको खुलेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बुधबार राती मृत्यु भएका ४५ वर्षीय संक्रमितको शव विहिबार विहान अस्पतालले परिवारकै जिम्मा लगाएको थियो । त्यसपछि परिवारले शवलाई चतरास्थित कोशी किनारमा लगेर अन्त्येष्टि गरेको थियो ।शव अन्त्येष्टिमा प्रोटोकल उल्लंघन गरि ५० भन्दा बढी मलामी सहभागी भएको पाइएको छ । वडा नं ११ का अध्यक्ष बाबुलाल लामाले मृतकको

Ratopati

धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

२६ कात्तिक, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान–१४ का ७३ वर्षीय वृद्धको बुधबार बिहान १०ः१५ बजे मृत्यु भएको …

अनलाइनखबर

धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

२१ कात्तिक, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उदयपुरको कटारीका १४ वर्षीय बालक र सुनसरीको धरान–१२ की ७८ वर्षीया वृद्धाको उपचारको …

अनलाइनखबर

धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

९ असोज, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डाक्टर दिनेश सापकोटका अनुसार सप्तरीको राजविराज-३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी- १का …

अनलाइनखबर

धरानमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

५ असोज, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा-४ की ४९ वर्षीया एक महिला र झापाको मेचीनगर-८ की ७२ …

अनलाइनखबर

https://swasthyakhabar.com/story/30279

काठमाडौ- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नाम सिफारिस गर्न सर्च कमिटि गठन भएको छ । शुक्रबार सम्पन्न प्रतिष्ठानको ४३ औँ सिनेट...

बीपी कोइराला अस्पताल धरानमा अख्तियारको छापा

काठमाडौं । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो आर्थिक अनियमितता भएको आंशका गर्दै

Baahrakhari