२३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौंका नदी किनार बस्तीको पक्षमा उभिने बताएका छन् ।
सर्वोच्च अदालतको फैसलाबाट जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको अध्यक्ष नेपालले बताए । एकीकृत समाजवादीका काठमाडौं …