अनरको पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक

अनरले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । उक्त स्नमार्टफोनको नाम म्याजिक भी रहेको छ ।यसमा ८.०३ इन्चको अल्ट्रा थिन स्क्रीन र ६.४५ इन्चको एक्सटेरियर स्क्रीन प्रयोग गरिएको छ । यो सामसङ ग्यालेक्सी फोल्ड थ्री जस्तै रहेको छ । ह्वावे डिभाइस जस्तो नभएर अनर स्मार्टफोनमा गूगल एप पनि उपलब्ध रहेको छ । यो डुअल स्क्रीन स्मार्टफोन हो । आइम्याक्स इनह्यान्सड सर्टिफिकेट...

सम्बन्धित सामग्री

फोल्डेबल स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी पाँच कुरामा ध्यान दिनुहोस्

सामसङले केही समय अगाडि आफ्नो फोल्डिङ र फ्लिप फोन सार्वजनिक गरेको थियो, जसमा ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ रहेका थिए । मानिसहरूले यी फोनहरूलाई धेरै मन पराएका छन् । कम्पनीका अनुसार २८ घण्टाभित्र यी फोनका १ लाख युनिट प्रिबुक भएको थियो । यस तथ्यांकले फोल्डिङ फोनतर्फ मानिसको झुकाव बढ्दै गएको देखिन्छ । यदि तपाई पनि नयाँ नयाँ स्मार्टफोन किन्न...

ह्वावेको नयाँ फोल्डेबल स्मार्टफोन मेट एक्स फाइभ सार्वजनिक

चिनियाँ ब्राण्ड ह्वावेले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन ह्वावे मेट एक्स फाइभ सार्वजनिक गरेको छ । ह्वावे मेट एक्स फाइभ ह्वावे मलमा सार्वजनिक गरिएको हो ।  ह्वावेको फोल्ड फोन बाहिरी भागमा ६.४ इन्चको अ‍ोएलइडी एलटीपिओ डिस्प्लेसहित आउँछ भने भित्री भागमा ७.८५ इन्चको फोल्ड गर्न मिल्ने ओएलइडी एलटीपिओ डिस्प्लेसमेत फोनमा रहेको छ । फोनमा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज छ...

ओप्पोको फाइण्ड एनटू र फाइण्ड एनटू फ्ल्पि फोल्डेबल फोन सार्वजनिक

ओप्पोको फाइण्ड एनटू र फाइण्ड एनटू फ्ल्पि फोल्डेबल फोन सार्वजनिक भएको छ । यी फोल्डेबल स्मार्टफोन चीनमा सार्वजनिक भएको हो । यो फोनले सामसंगको ग्यालेक्सी फोल्ड फोर र ग्यालेक्सी फिल्प फोरसँग प्रतिस्पर्धा गर्ने मानिएको छ । फोनमा ७.१ इन्चको सामसंग ई सिक्स एएमओएलईडी डिस्प्ले रहेको छ । यसमा १२० हर्जको रिफ्रेस रेट पनि रहेको छ । फोनमा ५० एमपी मेन क्यामेरा, ४८ एमपीको अल्ट्रा वाईड लेनस...

सामसंगको पहिलो फोल्डेबल ट्याबलेट सार्वजनिक हुँदै

सामसंगको पहिलो फोल्डेबल ट्याबलेट आगामी ६ महिना भित्र सार्वजनिक हुने भएको छ । कम्पनीले अरु फोल्डेबल स्मार्टफोन पनि यही अगस्ट १० मा हुन गईरहेको अनप्याक्ड ईभेन्टमा सार्वजनिक हुने भएका छन् । कम्पनीले अनप्याक्ड ईभेन्टमा ग्यालेक्सी जेड फिल्प फोर र ग्यालेक्सी जेड फोल्ड ४ सार्वजनिक गरेपछि चााँडैनै फोल्डेबल ट्याबलेट मा काम गर्नेछ । यसको नाम ग्यालेक्सी ट्याब एस नाइन...

जेड फ्लिप ४ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

सामसङले आफ्नो केही समयपछि नेक्स्ट जेनेरेसन फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी ग्यालेक्सी अनप्याक्ड इभेन्टमा सामसङ ग्यालेक्सी जेड फ्लिप ४ स्मार्टफोन सार्वजनिक गर्ने आशा गरिएको छ । अनप्याक्ड इभेन्ट अगस्ट १० मा आयोजना हुँदैछ । अहिलेका लागि भने ग्यालेक्सी जेड फ्लिप ४ स्मार्टफोनको विवरण लिक भएको छ । बाहिर आएको रूमरअनुसार यसमा ३ वटा रियर क्यामेरा...

पहिलो फोल्डेबल फोन सार्वजनिक गर्दै अनर

अनरले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । उक्त स्मार्टफोनको नाम म्याजिक भी हुने कम्पनीले जनाएको छ । फोल्डेबल स्मार्टफोन म्याजिक भीको बारेमा कम्पनीले ट्वीटर र विबो मार्फत जानकारी दिएको हो । यो चाँडै सार्वजनिक हुने पोस्टमा उल्लेख गरिएको छ तर निश्चित मिती भने तोकिएको छैन् । यसमा ८.०३ इन्चको अल्ट्रा थिन स्क्रीन र ६.४५ इन्चको एक्सटेरियर स्क्रीन प्रयोग...

सामसुङलाई टक्कर दिँदै गुगल, फोल्डेबल स्मार्टफोन ल्याउने तयारी

गुगल कम्पनीले केही वर्ष अगाडि नै एक फोल्डेबल अर्थात् स्क्रिन पट्याउन मिल्ने स्मार्टफोन बजारमा ल्याउने संकेत दिएकेा थियो । तर हालसम्म प्रयोगकर्ताहरुले गुगलको फोल्डेबल फोन देख्न पाएका छैनन् । अहिले फेरि गुगलको फोल्डेबल फोनका बारेमा नयाँ जानकारी सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आएको जानकारी अनुसार गुगलले यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा आफ्नो […]

चाडैँ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै हुवाइ

द इन्डियन एक्स्प्रेसका अनुसार हुवाइले यही वर्षको फेब्रुअरी २२ मा आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोन मेट एक्स–२ सार्वजनिक गर्न लागेको हो।