पहिलो फोल्डेबल फोन सार्वजनिक गर्दै अनर

अनरले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । उक्त स्मार्टफोनको नाम म्याजिक भी हुने कम्पनीले जनाएको छ । फोल्डेबल स्मार्टफोन म्याजिक भीको बारेमा कम्पनीले ट्वीटर र विबो मार्फत जानकारी दिएको हो । यो चाँडै सार्वजनिक हुने पोस्टमा उल्लेख गरिएको छ तर निश्चित मिती भने तोकिएको छैन् । यसमा ८.०३ इन्चको अल्ट्रा थिन स्क्रीन र ६.४५ इन्चको एक्सटेरियर स्क्रीन प्रयोग...