ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीको प्रि-बुकिङ खुल्ला

सामसङले नेपालमा दुई फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीको प्रि-बुकिङ खुल्ला गरेको छ । कम्पनीले आईतबार दुई फोल्डेबल फोन नेपालमा सार्वजनिक गर्दै प्रि बुकिङ खुल्ला गरेको हो ।  यी फोनहरु प्रि–अडर भदौ २० गते देखि असोज ४ गतेसम्म गर्न सकिने पनि कम्पनीले जनाएको छ भने असोज ६ गतेदेखि आधिकारिक रुपमा सामसङका ब्रान्ड सपमा उपलब्ध...

सम्बन्धित सामग्री

सामसङले फाइभजी प्रविधि सुरु गर्ने तयारी

सामसङले फाइभजी प्रविधि छिट्टै सुरु गर्ने भएको छ। कम्पनीले भर्खरै मात्र फाइभजीको लागि तयार उपकरणहरू उपलब्ध गराउन पूर्ण तयार भएको जनाउदै फाइभजी प्रविधि छिट्टै सुरु गर्ने जनाएको हो।...

कहाँ अल्झियो फाइभजी सेवा ?

१६ चैत, काठमाडौं । विश्वभरि नै अहिले फाइभजीको योजना निर्माण, लाइसेन्स प्राप्ति, नेटवर्क डिप्लोयमेन्ट, ट्रायल र लञ्चमा लगानी हुँदैछ । करिब सय देशमा कुनै न कुनै रुपमा फाइभजी चलिसक्यो । नेपालमा भने सरकारी स्वामित्वको नेपाल टेलिकमले फाइभजी परीक्षणको अनुमति पाएको १६ महिना बितिसक्दा पनि अलमल छ । २०७८ मंसिरमा अनुमति पाएको नेपाल टेलिकमले अझै फाइभजी […]

कत्तिको सुरक्षित छ फाइभजी ?

फाइभजी पाँचौं पुस्ताको वायरलेस प्रविधि हो । यो वानजी, टुजी, थ्रीजी हुँदै फोरजी पछिको नेटवर्क संस्करण हो, फाइभजी ।  सञ्चार जगतलाई प्रविधिमा अब्बल र छिटो बनाउन फाइभजी तयार भएको हो । यसले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दछ । फाइभजी एक नयाँ र तीब्र प्रकारको इन्टरनेट सेवा हो, जसले धेरै डेटा ह्यान्डल गर्न सक्छ । यसको कार्य सम्पादन फोरजी र थ्रीजीको भन्दा धेरै...

नेपाल टेलिकमको फाइभजी परीक्षण स्थगित

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले नेपालमै पहिलो पटक आइतबारबाट सुरु हुने भनिएको फाइभजी परीक्षण स्थगित भएको छ । कम्पनीले प्राविधिक रुपमा आवश्यक आन्तरिक परीक्षण पूरा नभएको भन्दै तत्कालका लागि ट्रायल नहुने बताएको छ । यसअघि टेलिकमले अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरीदेखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो । तर नेपालमा हाल उपलब्ध फाइभजी […]

जनवरीदेखि सुरु हुँदै फाइभजी

काठमाडौं : नेपाल टेलिकमले जनवरी १ (पुस १७) देखि सर्वसाधारणका  लागि  फाइभजी  सुविधा  उपलब्ध  गराउने भएको छ। परीक्षणकै   रूपमा भए  पनि उक्त मितिदेखि  सर्वसाधारणका  लागि  समेत  फाइभजी  उपलब्ध   गराउने   गरी   तयारी   भइरहेको   टेलिकमका  प्रवक्ता  शोभन  अधिकारीले  जानकारी  दिए। “जनवरीदेखि सर्वसाधारणलाई फाइभजी सुविधा दिने पूर्वतयारीअनुसार नै काम भइरहेको छ,” उनले भने। &nb

आफैले बनाएको फाइभजी सार्वजनिक गर्दै भारत

भारतले चाँडैनै आफ्नै फाइभजी नेटवर्क सार्वजनिक गर्ने भएको छ । आफ्नै फाइभजी नेटवर्क सार्वजनिक गर्ने भारत पहिलो देश हुनेछ । भारतका केन्द्रिय मन्त्री राजिभ चन्द्रशेखरले हालैमा भारत आफ्नै फाइभजी वितरण गर्ने पहिलो देश हुने बताएका छन् । यो फाइभजी नेटर्वक भारतमै डिजाइन तथा निर्माण गरिएको हो । यसको डिजाइनिगंको काम भारतीय कम्पनी रिलायन्स जियोले गरेको हो ।  उनले अहिलेसम्म...

नेपालमा कहिलेदेखि सुरू हुन्छ फाइभजी परीक्षण ?

नेपालमा फाइभजी परीक्षण हुन अझै केही समय लाग्ने भएको छ । गत कात्तिकमा नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि नेपाल टेलिकमलाई अनुमति दिएको थियो ।  टेलिकमले फाइभजी परीक्षणका लागि अनुमति पाएपनि अहिलेसम्म फाईभजी परीक्षण सुरू हुन सकेको छैन् । यता नेपाल टेलिकमले भने चारवटा साइटमा परीक्षण गर्ने गरी फाइभजी परीक्षणको काम अगाडि बढाएको छ ।  चारवटा साइटमा फाइभजी...

फाइभजी परीक्षण तत्काल सुरु गर्न टेलिकमलाई निर्देशन

सरकारले नेपाल टेलिकमलाई तत्काल फाइभजी परीक्षण सुरु गर्न निर्देशन दिएको छ । टेलिकमको १८ औं वार्षिकोत्सव समारोहमा शनिबार सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तत्काल फाइभजी परीक्षण सुरु गर्न टेलिकमलाई निर्देशन दिएका हुन् । कार्यक्रममा मन्त्री कार्कीले फाइभजी सहित एलटीई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न […]

ग्यालेक्सी ए५२एस फाइभजी बजारमा

ग्लालेक्सी ए५२को विरासतलाई आत्मसात् गर्दै कम्पनीले थप सुविधा समावेश गरी ग्यालेक्सी ए५२एस फाइभजी फोन बजारमा प्रस्तुत गरेको हो। यो फोनले फाइभजी ग्यारेन्टी प्रदान गरेको छ।...

फाइभजी नेटवर्क परीक्षणका लागि भारतद्वारा फ्रिक्‍वन्सी प्रदान

एजेन्सी। भारतको दूरसञ्चार विभागले हालै फाइभजी परीक्षणका लागि सेवाप्रदायक कम्पनीहरुलाई फ्रिक्‍वन्सी छुट्याएको छ। विभागले दिल्ली, मुम्बई, कोलकाता, बेङ्गलुरु, गुजरात, हैदरावादसहित अन्य सहरहरुमा फाइभजी परीक्षणका लागि फ्रिक्‍वन्सी उपलब्ध गराएको हो। गत मे ४ तारिखमा विभागले रिलायन्स जियो, भारती एयरटेल, भोडाफोन आइडिया र एमटीएनएललाई चिनियाँ प्रविधि प्रयोग नगरी फाइभजी परीक्षण गर्न अनुमति प्रदान गरेको थियो।