जेड फ्लिप ४ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

सामसङले आफ्नो केही समयपछि नेक्स्ट जेनेरेसन फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी ग्यालेक्सी अनप्याक्ड इभेन्टमा सामसङ ग्यालेक्सी जेड फ्लिप ४ स्मार्टफोन सार्वजनिक गर्ने आशा गरिएको छ । अनप्याक्ड इभेन्ट अगस्ट १० मा आयोजना हुँदैछ । अहिलेका लागि भने ग्यालेक्सी जेड फ्लिप ४ स्मार्टफोनको विवरण लिक भएको छ । बाहिर आएको रूमरअनुसार यसमा ३ वटा रियर क्यामेरा...

सम्बन्धित सामग्री

अनरको पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक

अनरले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । उक्त स्नमार्टफोनको नाम म्याजिक भी रहेको छ ।यसमा ८.०३ इन्चको अल्ट्रा थिन स्क्रीन र ६.४५ इन्चको एक्सटेरियर स्क्रीन प्रयोग गरिएको छ । यो सामसङ ग्यालेक्सी फोल्ड थ्री जस्तै रहेको छ । ह्वावे डिभाइस जस्तो नभएर अनर स्मार्टफोनमा गूगल एप पनि उपलब्ध रहेको छ । यो डुअल स्क्रीन स्मार्टफोन हो । आइम्याक्स इनह्यान्सड सर्टिफिकेट...