६ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमको ‘न्यारो बडी’ ए३२० जहाजको इन्जिन मर्मत सकिएर इजरायलबाट नेपाल ल्याइएको छ ।
निगमकाे दर्ता नम्बर '९एन-एकेएक्स' जहाजले नियमित उडान समेत थालेको निगमले जनाएको छ । विविध कारण लामो समयदेखि …
६ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ पूर्वसुरक्षाकर्मीले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।
जसमा पूर्वसईदेखि पूर्वआईजीसम्म मैदानमा उत्रिएका छन् । …
काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको हिसाबले उपयुक्त देखिन्छ । फागुन १ गते शुक्रबार हो भने २ गते शनिबारको सार्वजनिक बिदा छ । अर्का साता २ गते आइतबार, ४–५ छोडेर ६–७ मा सार्वजनिक बिदा छ भने ८ गते छोडेर ९ गते शनिबार परेको छ । मेकरहरुका लागि एक सातामा ३ दिन […]
६ माघ, रुकुम पश्चिम । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा तामझामका साथ उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज देशभरका सबै १ सय ६५ …
निर्वाचन आयोग, सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउन आदेश जारी गरेको छ।